News Portal

रेडियो सुन्नुहोस्

लम्छ्याङमा देवालीसंगै साँस्कृतिक कार्यक्रम

मधुसुदन पोख्रेल४ पौष, प्यूठान
१३८९ पटक
४ पौष, प्यूठान

प्यूठान नगरपालिका ६ स्थित साविकको माझकोटमा विशेष साकृतिक कार्यक्रम लाग्ने भएको छ । परमपरा देखि चल्दै आएको एतिहासिक सुनारहरुको देवालीको अवसरमा सास्कृतिक कार्यक्रम गर्न थालिएको हो ।

मात्रिभुमी युवा समुह माझकोटको आयोजनामा पौष ७ गते धर्मावती मा वी लमक्ष्याङको प्राङगणमा कार्यक्रम हुन थालेको हो । भण्डारीहरुको ऐतिहासिक देवस्थल क्षेत्र झुलेनीको प्रचार प्रसार, साथै प्रकृतीको सुन्दरता अवलोकन र साकृती झल्काउन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बृद्धा वृद्धहरुका सहज रुपमा विशेष मनोरन्जन दिने व्यवस्था मिलाईएको क्लवका अध्यक्ष पदम पुनले जानकारी दिए ।

परमपरा देखी चल्दै आएको सुनारहरुको देवाली अवलोकन गर्न आउने दर्शकहरुका लागि पहिचान सहितको साँस्कृतीक कार्यक्रम गर्न लागेको पुनले बताए । कार्यक्रममा राष्ट्रिय र स्थानिय कलाकारको विशेष प्रस्तुती रहने पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...