News Portal

रेडियो सुन्नुहोस्

समावेशी समानुपातिक प्रणाली थप बलियो बनाउनुपर्छ: देउवा

झुलेनी नेटवर्क२०८१ असोज ७
३२ पटक
२०८१ असोज ७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

कांग्रेस महिला विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समावेशी समानुपातिक प्रतिनिधित्वलाई बढाउँदै लैजानुपर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी...

दम्तीको सवस्टेशन सञ्चालनको तयारी 

८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण...

अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ ।...

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...

अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो

दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...