News Portal

रेडियो सुन्नुहोस्

उपनिर्वाचनमा तीन जना निर्विरोध निर्वाचित

झुलेनी नेटवर्क२०८१ मङ्सिर ६
९ पटक
२०८१ मङ्सिर ६

आगामि मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि मनोनयन दर्लता गराएका ३ जना निर्विरोध निर्वाचित  भएका छन्।

२ जना जिल्ला समन्वय समिति प्रमुख र १ जना वडाअध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

उपनिर्वाचनमा तीन जना निर्विरोध निर्वाचित

आगामि मङ्सिर १६ गतेको उपनिर्वाचनका लागि मनोनयन दर्लता गराएका ३ जना निर्विरोध निर्वाचित  भएका छन्।...

बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते...

उपनिर्वाचनका लागि ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको...

प्यूठाका विकास पूर्वाधारका विषयमा सांसद थापा र अर्थमन्त्री पौडेलबिच छलफल

प्यूठानको विकास पूर्वाधारका विषयमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले अर्थमन्त्री विष्णु पौडेलसंग छलफल...

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार...