News Portal

रेडियो सुन्नुहोस्

खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २२
४५० पटक
२०८१ पौष २२

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी झिमरुक गाउँपालिकाको मच्छिसम्म पैदलयात्रा गरेका छन् । नागरिकका गुनासा सुन्न पैदलयात्रा गरेको मन्त्री थापाले बताए ।

पैदलयात्रापछि झिमरुक गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जिल्लाको विकास र समृद्धिका लागि आफुले हरदम पहल गर्ने बताए । झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आगामि बजेट उदाहरणिय रुपमै ल्याउने भन्दै थापाले आफूलाई जतिसुकै वेला पनि सुझाव दिन आग्रह गरे ।

बाग्दुला मच्छि सडक जिल्लाको पुरानो सडक भएपनि यसको मर्मत हुन नसकेको बताउदै मन्त्रि थापाले आफ्नो कार्यकालमा यसको स्तरोन्नती गर्ने बताए । यो सडक झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, गुल्मि र बाग्लुग जिल्ला जोडने सडक हो ।

पैदलयात्रामा प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, दुवै पालिकाका जनप्रतिनिधिहरु, सडक पूर्वाधार र खानेपानी डिभिजन  कार्यालयका प्रमुख लगायतको सहभागीता थियो । 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...