News Portal

रेडियो सुन्नुहोस्

वसवाट खसेर विध्यार्थीको मृत्यु भएको घटनाको छानविन गर्न विध्यार्थी संगठनको माग

बोम वहादुर परियार७ चैत्र, प्यूठान
१६२७ पटक
७ चैत्र, प्यूठान

अनेरास्ववियू र नेवि संघले यातायात व्यवसायिको लापरवाहिका कारण एसईइ दिने विध्यार्थीको वसवाट खसेर मृत्यु भएको भन्दै घटनाको छानविन गरि दोसिलाई कारवाही गर्न माग गरेका छन्।

अनेरास्ववियूका संयोजक जाल वहादुर के.सी. र नेवि संघका अध्यक्ष एन.पी. मगरले संयुक्त विज्ञप्ती जारी गदै एस.ई.ई. को परीक्षा दिनेे तयारीका लागी पुण्यखोलावाट वाग्दुला जान लागेकी रिमा भण्डारीको यातायात कर्मचारीको चरम लापरवाहिका कारण वसको ढोकावाट खसेको भन्दै घटनाको छानविन गरि पिडितलाई क्षतिपुर्ती दिलाउन माग गरेका छन्।

चैत्र ४ गते रा ३ ख ३८८३ नम्वरको वसवाट खसेर गम्भीर घाईते भएकी भण्डारीको उपचारको क्रममा विहिवार मृत्यु भएको थियो। उक्त घटनाले व्यवसायीले यातायातमा चरम लापरवाही गरेको पुष्टि भएको भन्दै प्रशासन र सरोकारवालाको ध्यानाकर्षण गराएका छन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...