News Portal

रेडियो सुन्नुहोस्

समुदायमा कोरोना फैलिएपछी जुम्रीदेखी टिकुरीसम्म शिल

सिखबर संवाददाता१० भदौ, प्यूठान
१०२६ पटक
१० भदौ, प्यूठान

प्यूठान नगरपालीका ४ जुम्री र ७ टिकुरीमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछी शिल गरिएको छ। समुदायस्तरमै संक्रमण देखीएपछी भदौ १७ सम्मका लागि जुम्रिदेखि टिकुरीसम्म शिल गरिएको छ। यस समयमा अत्यावश्यकवाहेक यातायात, वजार र आवतजावत नगर्न नगरपालीकाले अनुरोध गरेको छ। जुम्री पुल्चोकदेखी टिकुरी-माझकोट जिरो प्वाईन्ट(टिकुरी) सम्म शिल गरिएको हो।।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...