
प्यूठान नगरपालीका ४ जुम्री र ७ टिकुरीमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछी शिल गरिएको छ। समुदायस्तरमै संक्रमण देखीएपछी भदौ १७ सम्मका लागि जुम्रिदेखि टिकुरीसम्म शिल गरिएको छ। यस समयमा अत्यावश्यकवाहेक यातायात, वजार र आवतजावत नगर्न नगरपालीकाले अनुरोध गरेको छ। जुम्री पुल्चोकदेखी टिकुरी-माझकोट जिरो प्वाईन्ट(टिकुरी) सम्म शिल गरिएको हो।।