News Portal

रेडियो सुन्नुहोस्

‘टलकवहादुर ईमानदार योद्घा हुनुहुन्थ्यो’- ईन्चार्ज खड्का

बोम वहादुर परियार२९ असोज, प्यूठान
१७८० पटक
२९ असोज, प्यूठान

नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज एवं प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले मल्लरानी गाउँपालिकाका पुराना कम्युनिष्ट नेता टलकवहादुर नेपाली कम्युनिष्ट अान्दोलनका एक ईमानदार योद्घा रहेको र उहाको निधनले कम्युनिष्ट अान्दोलनमै क्षेति पुगेको वताउनु भएको छ। टलक वहादुर नेपालिको निधन भएको छ। प्युठान मल्लरानि गाउपालिका २ चुजा निबासि नेकपा मल्लारानि का सल्लाहकार समेत रहनु भएका पाटिका सक्रिय सदस्य नेपालिको मंगलबार साझ मृत्यु भएको हो । वि.स. १९९८ असोज २७ गते जन्मनुभएका उहाको ७९ बर्षको उमेरमा निधन भएको परिवार ले जनाएको छ । लामो समयदेखि फोक्सोको समस्याले ग्रसित भई मृत्यु भएका नेपालिको पाटीको झन्डा ओडाई अन्त्येष्टि गरिएको छ। श्रदान्जलि सभामा बोल्दै नेकपा का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज प्यूठान जिल्लावाट निर्वाचित प्रदेश शभा सदस्य कृष्णध्वज खड्काले स्वर्गिय टहल बहादुर नेपालि बिगत ५१/५२ सालदेखि नै पाटिको जिम्मेवार सक्रिय सदस्य को रुपमा रहि काम गरेको र उहालाई गुमाउनु पर्दा पाटिले ठुलो क्षति ब्यहोर्नु परेको बताउनु भयो । स्वर्गिय नेपाली पुर्ब भारतीय सेना तथा जनयुद्ध कालका एक सहयोगी रहनुभएको थियो। उहाले स्वर्गिय नेपालिको परिवारमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस भन्दै समबेदना व्यक्त गर्नुभएको छ। कार्यक्रममा मल्लरानी गाउपालीका सह इन्चार्ज एवं पार्टी सचिवालय सदस्य नारायण भट्टराई ,पाटि अध्यक्ष ईमान सिंह भारती , जिल्ला सदस्य टिकाराम पोख्रेल, निर्मला पौडेल , राधा अधिकारी , मल्लरानी गाउकमिटिका कार्यालय सचिव गोपाल प्रशाद नकर्मी, सचिबालय सदस्य बल बहादुर खत्री , शिक्षक धन बहादुर पुन लगायत स्थानीय सयौ नेता कार्यकर्ताको उपस्तिथिमा श्रद्घञ्जली अर्पण गरिएको थियो । नेपालिका ८ भाई छोरा ४ बहिनि छोरि रहेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...