News Portal

रेडियो सुन्नुहोस्

पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

तेजेन्द्र बि.एम.२०७८ भाद्र २० प्यूठान
११०९ पटक
२०७८ भाद्र २० प्यूठान

राज डेकोर होमका सञ्चालक झपेन्द्र शर्माद्वारा पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघ प्यूठानमा स्थापना गरीएको कोषमा शर्माले २५ हजार ५ सय रुपैयाँको चेक उपलब्ध गराएका हुन् ।
डेकोर होम सञ्चालन गरेको १० वर्ष पुगेको अवसरमा शर्माले सामाजिक उत्तरदायित्व वहन स्वरुप अग्रपंक्तिमा रहेर खटिने पत्रकारहरुका लागि सहयोगार्थ कोषमा रकम उपलब्ध गराएका हुन् । शर्माले प्यूठान नगरपालिका ४ भौकामा ब्यवसाय सञ्चालन गर्दै आएका छन ।
आइतवार बिहान आयोजित कार्यक्रममा प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले सानो उमेरमै शर्माले ब्यवसायिक सफलता प्राप्त गरेकोमा प्रशंसा गर्दै सामाजिक सेवामा समर्पित भएर लाग्न शुभकामना दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...