News Portal

रेडियो सुन्नुहोस्

रोल्पाको सुर्पाल तथा गोरिनेटा बजारमा बजार अनुगमन

नबराज राना२०७८ असोज १२, राेल्पा
१०३४ पटक
२०७८ असोज १२, राेल्पा

रोल्पाको रुन्टीगढी गाउँपालिकाको सुर्पाल तथा गोरिनेटा वजारमा मङ्गलबार बजार अनुगमन गरिएको छ ।

हिन्दु धर्मालम्बिहरुकाे महान चाडपर्व दशैँ तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले बताउनु भयाे ।

बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन, सिर्पाल प्रहरी चौकी का प्रतिनिधि धन प्रसाद चौधरी, रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी, श्याममणि विक, दिपक पराजुली, लाल बहादुर केसि, दिपेन्द्र घर्ती, संचारकर्मी,र नगर प्रहरी लगायतको टोली ले बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा पसल दर्ता तथा नविकरण, मुल्यसुची को प्रयोग सम्बन्धि अनुगमन लगायत म्याद गुज्रिएको सामान हरु जफत गरी नष्ट गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...