News Portal

रेडियो सुन्नुहोस्

सवारी दुर्घटनामा प्यूठानका १ जनाको मृत्यु

झुलेनी नेटवर्क२०७८ असौज १६, प्यूठान
९५६ पटक
२०७८ असौज १६, प्यूठान

प्यूठानमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दाङबाट चुँजाठाँटी जाँदै गरेको ना ४ ख ५१९४ नं. गाडीको ठक्करबाट प्यूठान नगरपालिका ७ बड्डाँडा निवासी  हुकुमे सार्किको ज्यान गएको हो । मल्लरानी ४ अँपघारीमा गाडिको ठक्करबाट अन्दाजी ५५ वर्षिय सार्किको घटनास्थलमै ज्यान गएको हो । उनको घटनास्थलमा मुचुल्का गरी पोस्टमार्टका लागि प्यूठान अस्पताल विजुवार ल्यादैछ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटना पश्चात गाडि र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख शुनिल मल्लले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...