News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको उपमेयरमा एकीकृत समाजवादीबाट उम्मेदवारी

झुलेनी नेटवर्क२०७९ वैशाख,१२ सोमवार प्यूठान
३६९ पटक
२०७९ वैशाख,१२ सोमवार प्यूठान

प्यूठानको प्यूठान नगरपालिकामा एकिकृत समाजबादीको तर्फबाट उपमेयरमा उमेदवारी परेको छ । उपमेयरका लागी एकिकृत समाजबादीको तर्फबाट धर्मराज भण्डारीले उमेदबारी दर्ता गराएको प्यूठान नगरपालिकाका निर्बाचन अधिकृत कृष्ण बहादुर ओलीले बताए ।
त्यस्तै, एकीकृत समाजबादीबाट वडा नं.५, ६ र ७ नं.वडामा क्रमशः झग बहादुर बुढा मगर, नन्दन पुन मगर र शंकर बहादुर बिकले वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...