News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकाको आयोजनामा बालविवाह न्युनीकरण सम्बन्धी वकतृत्वकला प्रतियोगिता हुँदै

झुलेनी नेटवर्क२०७९ असार,३ प्यूठान
४११ पटक
२०७९ असार,३ प्यूठान

गौमुखी गाउँपालिकाले बकतृत्वकला प्रतियोगिता संचालन गर्ने भएको छ । गाउँपालिका अन्तर्गतको न्यायिक समितीले बालविवाह न्युनीकरणमा स्थानिय तहको भुमिका शिर्षकमा प्रतियोगिता आयोजना गरेको हो ।

वकतृत्वकला प्रतियोगिता असार १३ गते हुने गाउँपालिकाले जनाएको छ । पालिका भित्रका प्रत्येक माद्यामिक विद्यालयका एक जना छात्रा र एक जना छात्र सहित एक जना शिक्षक अथवा शिक्षीका प्रतियोगितामा अनिवार्य सहभागी हुनुपर्ने छ । बकतृत्वकला गौमुखी गाउँपालिकाको सभाहल पुजा लिवाँसेमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।...

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको...

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु...

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी...

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका...