प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत बिभिन्न बजार क्षेत्रका साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । संघको यतिबेला १४ औं साधारण सभा तथा छैटौं अभिवेशन चलीरहेको छ । आगामी जिल्ला निर्वाचनका लागि बजार...बाँकी
जिल्लाका सबै स्थानीय तहले सिंहदरवार बनाउने कार्यलाई धमाधम तिब्रता दिइरहेका छन् । जिल्लाको मल्लरानी गाउँपालिका बाहेक सबै गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण प्रक्रिया थालिएको छ । केहिँले भवन निर्माण सम्पन्न गर्ने तयारीमा छन्...बाँकी
नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्यूठानको प्रथम अधिवेशन जुम्रिमा आयोजना भएको छ । सोमबार विजय लक्ष्मी महिला सहकारी संस्थाको भवनको हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बिभिन राजनितिक दल, कृषि तथा सहकारि संस्थाका प्रमुख तथा प्रतिनिधि...बाँकी
प्यूठान नगरपालिका ४ र १० र मल्लरानी गाउँपालिका ४ सारीबाङ जोड्ने पुल निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ । स्थानीयको वर्षौ देखिको मागपछि यहाँ २ सय ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।...बाँकी
बिहानै उठ्छन् । घोडालाई दाना पानी गरि घोडा डोराउँदै काम गर्न हिड्छन बलबहादुर सुनार । स्वर्गद्वारी नगरपालिका ३ रुमालेका सुनारको दैनिकी यस्तै काम गर्दै बितेको चौध वर्ष भइसक्यो । स्वर्गद्धारीमा आउने पर्यटककालाई धरमपानीबाट स्वर्गद्वारी पु¥याए...बाँकी
सिप विकास प्रतिष्ठान सञ्चालनको लागि आईतबार मल्लरानी गाउँपालिका बुढाचौर तथा खैराकोटमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का सहितको टोलीले स्थलगत अवलोकन गरेका छन । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेटमा सिप विकास प्रतिष्ठान सञ्चालनको...बाँकी
नेपाली हर्ट ग्रुप नेपालद्वारा पाल्पाको सिर्जनशील अपांग स्वावलम्बन केन्द्रमा सहयोग हस्तान्तरण गरेको छ । शनिबार दिउँसो एक कार्यक्रम गर्दै यस केन्द्रका ३ देखि ५० वर्ष सम्मका अपांग महिला तथा पुरुषलाई कपडा र खाद्यान्न सहयोग गरेको...बाँकी
करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पाका २ जना ब्यवसायीहरुलाइ सम्मान गरेको छ । दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठानका निरज जनरल स्टोरका निरज कक्षपति र रोल्पाका शुभम ट्रेडर्सका सागर बिक्रम डाँगीलाइ सम्मान गरिएको...बाँकी
यहाँका युवाले प्रहरीको जागीर छोडेर गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका छन् । गौमुखी गाउँपालिका ५, खुङ निवासी रबिन्द्र मल्लले नेपाल प्रहरीको जागीर छोडेर गाउँमै व्यवसाय सुरु गरेका हुन् । प्रहरीमा ५ वर्ष जागीर गरेका उबले...बाँकी
बुधवारबाट कर सप्ताह सुरु हुने भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा पछील्लो ९ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको हो । यो वर्ष ‘स्वेच्छिक कर सहभागितामा अभिबृद्धि :...बाँकी
फापर खेती परम्परागत बाली अन्तर्गत पर्छ । यो मौसम लहलह फापर फुल्ने बेला हो । फापरबाट ढिडो, रोटि, फरौंला लगायतका स्वादिष्ट परिकार बनाइन्छ । पहिले पहिले मुरी फल्ने फापर अहिले मानो पनि फल्दैन । आधुनिकतासँगै...बाँकी
सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । त्यस्तै, १ फागुन ०७८ देखि...बाँकी