झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले होटल व्यवसाय देशको आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने व्यवसाय रहेको बताएका छन् । शनिवार होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र झिमरुक बजार इलाकाको अधिवेशनलाई सम्बोधन गर्दै महतराले...बाँकी
‘उद्यमशील संस्कृती राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले ३० दिने एडभान्स लेबलको. व्यूटिसियन तालिम सञ्चालन गरेको छ । आ.व. वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमबाट आधारभूत तालिम लिएका १५ जना महिलालाई...बाँकी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि उनी आज अदालतमा उपस्थित भएका हुन् । उनको बयानको तयारी...बाँकी
पशुपतिनगर जुनियर भलिबल प्रतियोगितामा आयोजक पशुपतिनगर टोल विकास संस्था प्रथम भएको छ । टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा द्धितिय केबिजी युवा क्लब खवाङ, तृतीय बिजुली युवा क्लब बिजुली र उत्कृष्ट खेलाडी केबिजी युवा क्लबका...बाँकी
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व...बाँकी
नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक...बाँकी
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा...बाँकी
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी भएका छन् । अर्ग्यानिक उत्पादनमा दर्शक पनि आकर्षित भएका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा स्टल नं. ९ स्थानीय उत्पादन...बाँकी
प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको आयोजनामा शुक्रवार खलङ्गामा भएको उत्पादन वस्तुको गुणस्तर र...बाँकी
ऐरावती गाउँपालिकाको केन्द्र बरौला पहुँच मार्गको पहुँच नजिक पुगेको छ । यस वर्ष चेरनेटा बरौला सडक कालोपत्रे गर्नेगरि ठेक्का भएपछि पालिकाको प्रमुख प्रशासकीय केन्द्र रहेको बरौलासम्मै सडक कालोपत्रे हुने भएको हो । प्यूठान नगरपालिका–१ चेरनेटा...बाँकी
प्यूठानको गौमुखी, बाइसमुल झरना र नाङ्गी क्षेत्रमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गौमुखीमा होमस्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका–२ अर्खा किनाममा सामुदायिक होमस्टेको निर्माण गरी सञ्चालनमा ल्याइएको हो । गौमुखी, नाङ्गिलेख,...बाँकी
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १ राट्रिय सीप प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, प्रमुख जिल्ला...बाँकी