मोटरबाटो स्तरोन्नती गर्ने विषयमा मल्लरानी गाउँपालिका वडा नं.३ मा सर्वदलीय/सर्वपक्षीय छलफल भएको छ । शुक्रबार ३ नं वडा कार्यालयमा वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा आर्थिक बर्ष २०८०/०८१ मा मल्लरानी गाउँपालिकाको संघीय समपूरक योजना अन्तरगत मोटरबाटो...बाँकी
प्यूठान नगरपालिका वडा न ६ मा गत आर्थिक वर्ष २०७९/०८० मा सभा २ करोड बढी बजेट खर्च भएको छ । वडा, नगरपालिका, प्रदेश सरकार, राष्ट्रपती शैक्षीक सुधार, मुख्यमन्त्री शैक्षीक सुधार तथा सडक बोर्डको बजेट कार्यान्वयन...बाँकी
सहकारी संस्थाहरुको विकासमा स्थानीय सरकारले ध्यान नदिएको सहकारी अभियान्ताहरुले गुनासो गरेका छन् । शुक्रबार जिल्ला सहकारी संघ लि प्यूठानको आयोजनामा प्यूठानमा सहकारीहरुको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाका स्थानीय तहहरुले सहकारीको विकासमा...बाँकी
मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी
प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् । १ करोड ४९ लाखको लागतमा बनेको...बाँकी
सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं....बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी
प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी
जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै...बाँकी
प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।...बाँकी
झिमरुक गाउँपालिकाको समृद्धिका लागि आयोजित बृहत कार्यशाला गोष्ठि आजदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको प्यूठानका प्रतिनिधि सभा सदस्य सांसद सूर्य थापाले दियो बालेर उद्घाटन गरेका हुन् । क्षेत्रगत...बाँकी
प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताए । गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको शुक्रबार समापन कार्यक्रमलाई...बाँकी