News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि, बिग न्यूज, समाचार, हाम्रो नजर

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी

यसपालिको दशैंमा नयाँ नोट नपाइने

यसपालिको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरेको हो । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै...बाँकी

एघार महिनामा ८४ सर्पदंशका विरामीको उपचार

प्युठानको लामाचौर कच्छारमा स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र स्थापना भएपछि प्युठान र रोल्पाका सर्पदंश विरामीलाई राहत मिलेको छ । स्थापना भएको एघार महिनामा ८४ जनाले उपचार पाएका छन् । स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा २०८० असोज १४ गते...बाँकी

संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले आज बोलाएर जोशीलाई बोलाएर बयान लिएको हो। समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति...बाँकी

बैङ्कमा घट्दै भिडभाड,बढे एटिएम प्रयोगकर्ता 

कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन आयो । चेक मार्फत बैङ्कबाट पैसा निकाल्न कार्यालय समयमै बैङ्कमा पुग्नुपर्ने बाध्यता थियो । तर, हिजोआज ती बाध्यताहरू हटेका छन्...बाँकी

जन्मदिनको अवसरमा जिल्लाकै पुरानो भानु पुस्तकालयलाई सहयोग

आफ्नो जन्मदिनको अवसर पारेर प्युठान नगरपालिका ४ निवासी लोकमणि भण्डारीले भानु पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । शिक्षक पेसामा आबद्ध समाजसेवी भण्डारी जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन ।...बाँकी

नेफ्स्कुनद्वारा  विजय फूलबारी लुम्विनी प्रदेशको उत्कृष्ट साकोस छनोट

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानलाई  लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा...बाँकी

गलत नियतका व्यक्ति प्रवेश गर्दा सहकारी क्षेत्र बदनाम भयो: अधिकारी

गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि...बाँकी

हिमालयन लघुवित्त वित्तीय संस्था द्वारा जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कपिलवस्तु शिवपुर ले शिवराज नगरपालिका वडा नं १ मा रहेको जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग गरेको छ । संस्थाले आफ्नो १२ औँ बार्षिक उत्सवको अवसरमा शुक्रबार एक...बाँकी

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन । वृद्ध वृद्धाहरुका लागि सरकारले दि‌‌दै आएको सामाजिक सुरक्षा भत्ता आइतबार मल्लरानी गाउँपालिका –३ का वडाध्यक्ष नोमराज पौडेलले दुर्गा बहादुरको...बाँकी

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुको प्रतिनिधित्व हुने गरी वुधबार जुम्री स्थित होटल आयुष्मा मा बसेको बैठकले सिद्धार्थ बैंकमा कार्यरत हरी प्रसाद न्यौपानेको...बाँकी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको...बाँकी