News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले...बाँकी

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् । अरु भन्दा तरकारी खेतीबाट मनग्य...बाँकी

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर सञ्चालन गर्न आग्रह गरेका छन् । विहिबार बिजय फूलबारी बचत तथा ऋण् सहकारी संस्थाको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले...बाँकी

बार्षिकोत्सवको अवसरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

राष्ट्रिय बाणिज्य बैकं बिजुवार शाखा कार्यालयले ५९ औं बार्षिकोत्सवको उपलक्ष्यमा १ दिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तिय साक्षरताको परिचय, पैसा कसरी लगानी गर्ने,...बाँकी

संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न स्थानीय तहलाई आग्रह

काठमाडौं, राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्वन्धित स्थानीय तहबाटै संघीय समपुरक र विशेष...बाँकी

प्यूठानमा गैरकाष्ठ वन पैदावारबाट मात्रै भित्रन्छ वार्षीक ७ करोड

पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको...बाँकी

नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर

काठ्माण्डौं, नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन् । यसैबिच नेपाल...बाँकी

सरुमारानीमा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न

सरुमारानी गाउँपालिकामा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न भएको छ । विहिबारको बैठकमा गाउँपालिका र हेफर प्रोजेक्टले सयूक्त रुपमा काम गर्ने सम्झौताको कार्यन्वयनका बिषयमा छलफल भएको सरुमारानी गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका...बाँकी

जापानी राजदुतद्धारा बेसार प्रशोधन केन्द्रको उद्घाटन

प्युठान नगरपालिका वडा नम्बर ८ को गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको प्रशोधनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदुत किकुता युटुकाले परियोजना सफल भएकोमा खुशी व्यक्त...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन...बाँकी

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन । पत्रकारिता मार्फत राष्ट्रलाई पुर्‍याउदै आएको...बाँकी