News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि

नेपालको हरियो तरकारी कतारमा निर्यात

नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको छ । बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित...बाँकी

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पालिका भित्र आर्थिक आयआर्जन गर्ने उद्देश्यका साथ अल्लो प्रवर्द्धन कार्यक्रम गर्ने भएकाले अल्लो...बाँकी

सहकारी अपचलनमा मुछिएपछि धनराजको विज्ञप्ति- ‘मलाई थाहा छैन’

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई केही थाहा नभएको बताएका छन्  । श्रीमती ज्योति गुरूङसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत...बाँकी

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी

यसपालिको दशैंमा नयाँ नोट नपाइने

यसपालिको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने तयारी गरेको हो । राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै...बाँकी

एघार महिनामा ८४ सर्पदंशका विरामीको उपचार

प्युठानको लामाचौर कच्छारमा स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र स्थापना भएपछि प्युठान र रोल्पाका सर्पदंश विरामीलाई राहत मिलेको छ । स्थापना भएको एघार महिनामा ८४ जनाले उपचार पाएका छन् । स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा २०८० असोज १४ गते...बाँकी

संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले आज बोलाएर जोशीलाई बोलाएर बयान लिएको हो। समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति...बाँकी

बैङ्कमा घट्दै भिडभाड,बढे एटिएम प्रयोगकर्ता 

कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन आयो । चेक मार्फत बैङ्कबाट पैसा निकाल्न कार्यालय समयमै बैङ्कमा पुग्नुपर्ने बाध्यता थियो । तर, हिजोआज ती बाध्यताहरू हटेका छन्...बाँकी

जन्मदिनको अवसरमा जिल्लाकै पुरानो भानु पुस्तकालयलाई सहयोग

आफ्नो जन्मदिनको अवसर पारेर प्युठान नगरपालिका ४ निवासी लोकमणि भण्डारीले भानु पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । शिक्षक पेसामा आबद्ध समाजसेवी भण्डारी जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन ।...बाँकी

नेफ्स्कुनद्वारा  विजय फूलबारी लुम्विनी प्रदेशको उत्कृष्ट साकोस छनोट

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानलाई  लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा...बाँकी

गलत नियतका व्यक्ति प्रवेश गर्दा सहकारी क्षेत्र बदनाम भयो: अधिकारी

गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि...बाँकी

हिमालयन लघुवित्त वित्तीय संस्था द्वारा जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कपिलवस्तु शिवपुर ले शिवराज नगरपालिका वडा नं १ मा रहेको जगत्रदेवी मन्दिरमा ४० हजार बराबरको सहयोग गरेको छ । संस्थाले आफ्नो १२ औँ बार्षिक उत्सवको अवसरमा शुक्रबार एक...बाँकी