माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था,...बाँकी
झिमरुक गाउँपालिकामा शुक्रबार एकै दिन ३ वटा बैठक सम्पन्न भएको छ । गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई, विपद व्यवस्थापन सम्बन्धि र गाउँपालिकाको गाउँकार्यापालिका बैठक गरि विभिन्न ३ तहमा बैठक एकै दिन सम्पन्न भएको...बाँकी
नौबहिनी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को द्धितिय त्रैमाषिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले यो आर्थिक बर्षदेखी अब वडा कार्यालयबाट नै भत्ता वितरण गर्न लागेको हो । भौगोलिक विकटताको समस्या, सबै ठाउँमा...बाँकी
जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ । पम्प सञ्चालकहरुले पेट्रोलियम पदार्थ नियमित रुपमा नल्याँदा जिल्लामा कालोबजारी मौलाउँदै गएको छ । खोका पसलमा पेट्रोल नियमित पाइने भएपनि पम्पमा भने नपाइने गरेको उपभोक्ताहरुको गुनासो...बाँकी
पछिल्लो समय सामाजिक सुरक्षा भत्ताहरु गाउँमै वितरण हुन थालेको छ । सरकारले अशक्त, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई दिदै आएको सुरक्षा भत्ता पहिले राज्यबाट दिदै आएकोमा हिजोआज वडाबाटैै वितरण गर्न लागिएको हो । सोही अनुसार प्यूठान नगरपालिका...बाँकी
प्रदेश स्तरीय स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला बुधबार होटल आयुष्मा जुम्रीमा सम्पन्न भएकोे छ । जिल्लाका विभिन्न तहमा रहेका सरोकारवालाहरु सँगको उपस्थितिमा महोत्सवलाई कसरी गर्दा उत्तम हुन्छ भन्ने विविध विषयमा छलफल...बाँकी
उद्योगी तथा व्यवसायीहरुको समस्याप्रति नगरपालिका गम्भीर भएको प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताएका छ ्। शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटन...बाँकी
प्युठान, प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका चुलाहरु...बाँकी
प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी
विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका...बाँकी
कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय भिङ्ग्रीको आयोजनामा प्रज्वलित सामाजिक उधमी महिला सहकारी सस्था स्वर्गद्वारी नगरपालिका वडा न ४ जिमुरपाटामा एक कार्यक्रमकाबिच वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन गरेको छ । नेपाल सरकार मार्फत...बाँकी
सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न गरेको हो । गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको...बाँकी