माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिका भरका २० युनिट भन्दा कम महसुल आउने उपभोक्ताको विद्युत महसुल तिरिदिएको छ । माण्डवि गाउँपालिकाको निति कार्यक्रम अनुसार साउन महिनाको २० युनिटभन्दा कम महसुल आउने २ हजार ५ सय ३४ घरधुरीको...बाँकी
स्थानीय रुपमा पालिने लोकल भालेको मासु सबैले मन पराउँछन । पछील्लो समय गाउँदेखि शहरसम्मै यसले बजार ओगटेको छ । लोकल भालेको ब्यापारबाट धेरैले फाइदा गरिरहेका छन ।...बाँकी
महालेखा परीक्षणको कार्यालयले आव २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भाद्र ४ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा धेरै...बाँकी
जीवराज आश्रीत फाउन्डेसन नेपालद्वारा जिल्ला स्तरीय आइसुलेसन केन्द्र प्यूठानका लागि बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिलाइ फाउन्डेसनका अध्यक्ष सागर न्यौपानेले स्वास्थ्य सामग्रि...बाँकी
प्यूठान नगरपालिका ६ माझकोटका समाजसेवी स्व. दुज वहादुर बैजालीको स्मृतीमा ५० हजारको अक्षयकोष स्थापना हुने भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बैजालीको स्मृतीमा धर्मावती मा.वि. लम्छ्याङनेटामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी पुरस्कृत गर्न अक्षयकोषको...बाँकी
प्यूठान । विद्युत महसुल मिनाहा सम्वन्धी कार्यक्रम कार्यन्वयन गर्न जिल्लाका २ वटा नगरपालिकाले विद्युत सेवा प्रदायक कार्यालयसँग छलफल गरेका छन् । प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले बुटवल पावर कम्पनीसंग मंगलवार छलफल गरेका हुन । यसअघि...बाँकी
प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमहीघोराहि तुल्सिपुर,चडौटाकृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको...बाँकी
प्यूठान नगरपालिका वर्डा नं १ खैराका कृषकहरु व्यवसायिक रुपमा दुध उत्पादनमा लागेका छन् । ५० परिवारले व्यवसायिक रुपमा दुध उत्पादनका लागी पशुपालन सुरु गरेका हुन । कुल ८२ लाख लागतमा कृषकहरुले उक्त व्यवसाय सुरु गरेको...बाँकी
प्युठान,जिल्लामा प्रधानमन्त्री रोेजगार कार्यक्र अन्तरगत २८ सय ३७ जनाले कामदारले रोजगार पाएका छन । १५ करोड भन्दा बढी लागतमा जिल्लाको नौ पालिका भित्रका बेरोजगारले रोजगार पाएका हुन । प्रत्यक पालिकाको लगभक ५ सय भन्दा बढी...बाँकी
आइतबार प्युठानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गको संयुक्त आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठानका व्यापार व्यावसायीहरुलाइ कर शिक्षा कार्यक्रममा पेसा व्यवसाय...बाँकी
प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी
प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ । प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख...बाँकी