फुटपाथको व्यापारले व्यवसायीहरु मर्कामा परेका छन् । मासिक १०देखी १५ हजार भाडा र नगरपालिकालाई कर तिर्दै आइरहेका व्यवसायीहरु फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा मर्कामा परेको व्यवसायीहरुको गुनासो छ । विजुवारमा फलफुल तथा तरकारी...बाँकी
जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ३ चुँजाठाटीले स्थानीयबासीलाई बादर र बँदेल धपाउने बन्दुक उपलब्ध गराएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ निवासी ८२ बर्षिय ठग बहादुर खत्री वडा कार्यालयबाट बन्दुक पाएपछि निकै खुसी देखिन्छन्...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख...बाँकी
जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन्...बाँकी
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका विभिन्न शैक्षिक संस्था तथा विद्यालयहरुमा कार्यक्रम समेत गरिदै छ । यसैविच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...बाँकी
स्थानीय तहको निर्वाचन भएको करिब ५ महिना वितिसक्दा समेत प्यूठानका ७सय९० जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाभरबाट ९सय२१ जना उम्मेदवारहरुमध्ये ७सय९०जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले...बाँकी
जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस...बाँकी
नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेरेसोको ६० औं स्थापना दिवसको अवसर पारेर नेरेसो प्यूठान शाखाले जिल्ला अस्पतालमा उपचाररत् विरामीहरुलाई फलफुल बितरण गरेको हो । अस्पतालका ३०...बाँकी
विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका...बाँकी
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई...बाँकी