प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन्...बाँकी
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका विभिन्न शैक्षिक संस्था तथा विद्यालयहरुमा कार्यक्रम समेत गरिदै छ । यसैविच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...बाँकी
स्थानीय तहको निर्वाचन भएको करिब ५ महिना वितिसक्दा समेत प्यूठानका ७सय९० जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाभरबाट ९सय२१ जना उम्मेदवारहरुमध्ये ७सय९०जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले...बाँकी
जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस...बाँकी
नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेरेसोको ६० औं स्थापना दिवसको अवसर पारेर नेरेसो प्यूठान शाखाले जिल्ला अस्पतालमा उपचाररत् विरामीहरुलाई फलफुल बितरण गरेको हो । अस्पतालका ३०...बाँकी
विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका...बाँकी
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई...बाँकी
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा आजदेखी खेलाडी छनौट प्रकिया सुरु भएको छ । जिल्ला खेलकुद विकास समिती प्यूठानले शुक्रबार नवौ राष्ट्रिय जिल्ला खेलाडी छनौट कार्यक्रमको आयोजना गरि खेलाडी छनौट प्रकिया सुरु गरेको हो ।...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८...बाँकी
कक्षा १२ को नतिजा आज प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनको विषयमा अहिले बोर्डको बैठक बसिरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।...बाँकी
डेंगीको संक्रमण प्यूठान सहित ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । जिल्लामा ७८÷७९ मा गरि ३ जनामा संक्रमण पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जनाकारी दिए । उनका अनुसार अहिले तत्कालका...बाँकी
नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री...बाँकी