News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पत्रपत्रिका, बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो । नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय...बाँकी

जिर्ण अवस्थामा रहेको फलामे पुलको पुनःनिर्माण गर्दै

करिव ९० वर्ष पहिले बनेको फलामे पुलको पुननिर्माण थालिएको छ । गौमुखि गाउँपालिका वडा ३ रजबारा स्थित ओख्रेनीको जिर्ण फलामे पुलको पुन निर्माण गर्न थालिएको हो । स्थानीय उत्पादित फलामे खानीबाट बनाइएको झोलुङ्गे पुलको संरक्षण...बाँकी

सुपोमा गोलभेडा बेच्थे सुर्य बहादुर : जीवनको रङ्ग

बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी

सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका नपुगेको गुनासो

सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा...बाँकी

व्यङ्ग्य विशेष : प्रेम दिवस

प्रसङ्ग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठानेँ । तिमी प्रेमलाई के ठान्यौं? उसले भनी, “धत् प्रेम पनि कहि जीवन हो ?” अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’ ‘कसरी?’...बाँकी

लगातारको वर्षातले किसान खुसी

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् । बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे...बाँकी

न्युनतम पारिश्रमिक समितिद्वारा अर्घाखाँचीमा अन्तरक्रिया

नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिले अर्घाखाँची जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले शुक्रवार सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । समितिका सदस्य गिरु प्रसाद...बाँकी

सम्पादकीय : गुट उपगुटको राजनीतिले राम्रो गर्दैन

जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै अधिवेशन स्थल छाडेर घर पर्कन प¥यो । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री...बाँकी

आत्महत्या गर्ने मेसिन बन्यो : एकै मिनेटमै पिडा रहित मृत्यु

स्विजरल्याण्ड सरकारले आत्महत्या मेसिनलाई कानुनी मान्यता दिएको छ । इच्छा मृत्यु भएका ब्यवक्तिलाई पिडा रहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो । कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या...बाँकी

  • गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

    ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो ।...