News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ प्रवास, विश्व

श्रीलंकामा संसद विघटन, नयाँ चुनावको मिति घोषणा

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । त्यहाँ १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । शनिबार...बाँकी

ओलीसंगको भेटमा एन्टोनियो गुटेरेसले गरे शान्तिसेनामा नेपालको योगदानको तारिफ

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले शान्ति सेनामा गरेको योगदानको तारिफ गरेका छन् । सँग भेट गरेका छन्। अमेरिका भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सँगको भेटमा गुटेरेसले नेपालको तारिफ गरेको महासचिव कार्यालयले...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा सम्पादक भण्डारी पुरस्कृत भएका हुन । पत्रकारिता मार्फत राष्ट्रलाई पुर्‍याउदै आएको...बाँकी

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन...बाँकी

प्यूठानको समाजिक कार्यमा अमेरिकावाट गौतमको सहयोग

अमेरिकामा वस्दै अाएका प्यूठानका युवा ध्रुव गौतम अमेरिकावाटै प्यूठानको सामाजक कार्यमा जोडिएका छन्। नेपाल विध्यार्थि संघ प्यूठान जिल्ला अध्यक्ष भईसकेका युवानेता गौतमले नेपाल रेडक्रस सोसाईटीको व्लड वैंक निर्माणका लागि अार्थिक सहयोग गरेका छन्। गौतमले अमेरिकावाटै...बाँकी

बेलायतको सरकारी कलेजमा नेपाली गभर्नर

नेपालीहरु विदेशिने क्रमसँगै विदेशमा नेपालीले आफूलाई बिभिन्न स्तरमा स्थापित गर्दै गइरहेको पाइन्छ। अध्ययन-अध्यापन, आ-आफ्नो ब्यबसायसँगै राजनीतिक रुपमा मेयर, काउन्सिलर जस्ता स्थानमा नेपालीहरुले आफूलाई स्थापित गरेका छन्। हालै बेलायतवासी एक नेपालीले बेलायतको ह्याम्प्सायरको बेजिंगस्टोकस्थित आधा शताब्दी...बाँकी

मलेसिया जानेको संख्या बढ्यो, कतार दोस्रो

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा...बाँकी

चिनियाँ राजदूत हाङले भनिन् ‘नेपालसँगका सबै नाका खोल्न चीन सकारात्मक छ’

  धरान -नेपालका लागि चिनियाँ राजदूत यु हाङले संखुवासभाको किमांथाङका र ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालन गरी नेपाल–चीन व्यपारलाई सहज बनाउने बताएकी छन् । सुनसरीको धरान मा आयोजत कार्यक्रममा बोल्दै हाङले नेपाल–चीन सम्बन्धलाई सहज बनाउन सबै...बाँकी

पिडितमाथि अाेली सरकारले गर्याे यस्ताे निर्मम दमन (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी...बाँकी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ ।...बाँकी

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने...बाँकी