News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

अव जग्गा वाँझो राख्नेलाई कारवाहीः मन्त्री पौडेल

प्रदेश नं ५ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक प्रविधी प्रयोग गरि बाझो रहेका जग्गालाई व्यवस्थीत ढंगबाट स्मार्ट खेती गुर्नु पर्ने बताउनु भएको छ । त्यसका लागि जग्गा वाँझो राख्नेलाई कारवाही...बाँकी

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पाका पहिरो पीडितलाई आर्थिक सहयोग प्रदान

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर जिल्ला कमिटीले सोमवार रोल्पा रून्टिगढीका पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। ४ नम्बर जिल्ला कमिटी इन्चार्ज जागृति, जिल्ला सेक्रेटरी पुष्टमान, अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुशिल,रुन्टिगढी गाउँपालिका इन्चार्जले...बाँकी

पहिरो हटाउन माण्डवी गाँउपालीकामा ‘आफ्नै डोजर’

जिल्लाको माण्डवी गाँउपालीकाले आपतकालिन अवस्थामा सडक सुचारु गर्ने र गाउँपालीका वाट हुने विकास निर्माणका कार्यमा प्रयोग गर्ने प्रयोजनका लागि डोजर खरिद गरेको छ। वर्षायाममा आकस्मिक रुपमा खस्ने पहिरोवाट सडक वन्द हुने र जनतामा आकस्मिक सेवा...बाँकी

सडक दुर्घटना घटाउन चालकलाई ‘टाईमकार्ड'(स्थान, दुरी र समयसहित)

सडक दुर्घटना न्यूनिकरण र यात्रुमैत्री सवारी व्यवस्थापनका लागि जिल्ला प्रहरि कार्यालय प्यूठानले ‘टाईमकार्ड’को सुरुवात गरेको छ। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरि आजैदेखि लागु हुनेगरी साना सवारी साधनहरुको गति नियन्त्रण र दुर्घटना न्यूनिकरणका...बाँकी

नेकपाका नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र...बाँकी

वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पुनः पौडेल निर्वाचित

सरसफाई र स्वास्थ्य क्षेत्रमा बिशेष कलम चलाउनेहरुको संगठन वास पत्रकार मञ्च प्यूठानको संयोजकमा पत्रकार नोमराज पौडेल पुनः निर्वाचित भएका छन्। पत्रकार महासंघको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।...बाँकी

माेटरसाइकल जिपमा ठाेकिदा माेटर साइकल चालक घाइते

चकचके देखि रोल्पा तर्फबाट जादै गरेको लु १ च ७७७८ नम्बरको डबल क्याप जिपमा मा किमिचाैरबाट आउदै गरेको ल ९ प २४५० नम्बरको मोटरसाइकल शुक्रवार अाज वेेलुका करिव  पाैने ६ बजेकाे समयमा स्वर्गद्धारी नगरपालिका वडा...बाँकी

संकटमा ‘धनवाङ होमस्टे’

छ वर्षअगाडी सरसफाईको क्षेत्रमा नेपालकै नमुना गांउमा सञ्चालीत घरवास कार्यक्रम अर्थात ‘होमस्टे’ व्यवसाय संकटमा परेको छ। प्रचारप्रसारको अभाव, सरोकारवालाको वेवास्ता र भौगोलिक विकटताले प्यूठानको स्वर्गद्धारी नगरपालीका स्थित धनवाङ्ग होमस्टे संकटमा परेको हो। धनवाङ्ग गांउलाई २०६९...बाँकी

ओलीले आज ‘वन बेल्ट वन रोड’ मा हस्ताक्षर गर्दै

काठमाडौँ । चीन भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गर्ने भएका छन् । भेटमा द्विपक्षीय छलफल र समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीका...बाँकी

काँग्रेसभित्र बलियो बन्दै पौडेल

काठमाडौं । नेपाली काँग्रेसभित्र पहिलो पटक सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहले पराजित गरेको छ । पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल समूह विजयी भएको छ । राजधानीमा सम्पन्न छैटौं महाधिवेशनबाट...बाँकी

प्रधानमन्त्रीको चीन भ्रमण, यी सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा करिब एक दर्जन सम्झौतामा हस्ताक्षर गरिने भएको छ । असार ५ गतेबाट हुने भ्रमणमा अधिकांश सम्झौता उर्जा र यातायात (कनेक्टिभिटी)सँग सम्बन्धित हुनेछन् । दुबै देशका निजी क्षेत्रका...बाँकी

अखिल क्रान्तिकारी र नेविसंघका अध्यक्ष पक्राउ

प्रशिक्षार्थीले आफुहरु ठगिएको गुनासो गरेपछी विद्यार्थीहरुसंग छलफल गरिरहेका वेला प्रहरिले अखिल क्रान्तिकारीका अध्यक्ष यांक पुन र नेपाल विद्यार्थी संघका अध्यक्ष नरेन्द्र पुनमगरलाई प्रहरिले पक्राउ गरेको छ। शाझा सञ्चार नेपाल प्रा.ली.ले पत्रकारीता, वोल्ने कला र उद्घोषणकला तालिममा...बाँकी