आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले अनेकौँ आरोह–अवरोह पार गर्दै स्थानीय आवाजलाई राष्ट्रिय बहससम्म पु¥याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जिल्लाका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक...बाँकी
नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र पालिका अधिवेशन सम्पन्न गर्नका लागि पालिका संयोजकहरु तोकिएको कांग्रेसले जनाएको छ । प्यूठान नगरपालिका नेत्र के.सी, स्वर्गद्वारी नगरपालिका कृष्ण प्रसाद...बाँकी
नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट गर्ने माध्यम पनि हुन् । बडादसैँ, तिहार, छठ लगायतका ठूला पर्वहरू नजिकिँदै गर्दा बजारमा सर्वसाधारणको चहलपहल र उपभोग्य वस्तुको माग...बाँकी
रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्टिकर टाँस गरेको हो ।...बाँकी
नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश सभा (क) को क्षेत्रिय सभापतिमा शाह निर्वाचित भएका हुन् । शाह २६८ मतसहित विजयी भएका छन् भने दुर्ग बहादुर बुढाथोकीले...बाँकी
नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय समिति निर्बिरोध निर्वाचित भएको नेपाली कांग्रेस प्यूठान निर्वाचन समितिले जनाएको छ । सोमबार भएको उम्मेदवारी दर्ता अनुसार प्रदेश...बाँकी
८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना गरेको छ। प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ४ निवासी शिक्षा प्रेमी केशर जि सीले आफ्नो जन्म दिने आमा चुमकला...बाँकी
प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ । १९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण...बाँकी
प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ । परोपकार अमृत नेपाल संस्थाको आयोजना तथा प्यूठान स्थित विभिन्न धार्मिक संस्थाहरूको सक्रियतामा महोत्सव भएको आयोजना गरिएको हो । प्यूठान...बाँकी
आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाको प्रमुख...बाँकी
प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री खोलाको किनारमा ५ जनाको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।गयराती रोल्पामा गएको पहिरोमा परी बेपत्ता भएकाहरुको शव खोलाले...बाँकी
प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको छ । भवन एक कार्यक्रमको आयोजना गरी मंगलबार हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरणसँगै सडक पूर्वाधार विकास कार्यालय प्यूठानले आफ्नै...बाँकी