नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा टेकराज के.सी.निर्वाचित भएका छन । शनिवार बिजुवारमा सम्पन्र १५औ जिल्ला अधिवेशनले के. सी.को अध्यक्षतामा ३७ सदस्यिय जिल्ला कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा बिकास के.सी. र सुवास...बाँकी
शैक्षिक सत्र सुरु भएको तिन महिना बित्दै छ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा शून्य आएका १८ विद्यालयहरू शैक्षिक सुधारका लागि योजना बनाएर लागेको बताएका छन् । प्युठान नगरपालिका–५ जुम्रीकाँडा स्थित सिद्ध माध्यमिक विद्यालयले...बाँकी
आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान...बाँकी
लायन्स क्लब अफ भित्रिकोट प्यूठानले सहिद पार्क परिसरमा सरसफाई गरेको छ । ५३ औं नेपाल लायन्स ‘डे’ को अवसरमा शुक्रबार विहान लायन्स भित्रिकोटका सदस्यहरुले प्यूठान नगरपालिका ७ पुण्यखोलमा रहेको सहिद पार्क वरीपरी सरसफाई गरेका हुन...बाँकी
प्रभु बैङ्क लिमिटेडको शाखा प्यूठानको प्यूठान नगरपालिका ४ जुम्रीमा पनि स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी
जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ...बाँकी
सडक डिभिजन कार्यालय प्युठानले क्वाडि–बिजुवार–बाग्दुला सडक विस्तारको टेन्डर खुलाएको छ । प्युठान नगरपालिका १ क्वाडी स्थित बेलुवा खोलादेखि प्युठान नगरपालिका ८ बाग्दुलासम्म कालोपत्रे सडक विस्तारको लागि टेन्डर खुलाएको सडक डिभिजन प्युठानले जनाएको छ । प्युठान...बाँकी
प्युठानमा हैजाको आशङ्का गरी प्रदेश प्रयोगशालामा नमुना जाँच गर्न पठाइएका २ जना बिरामीलाई हैजा लागेको पुष्टि भएको छ । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय प्युठानका कोलचेन निरीक्षक तथा द्रुत प्रतिकार्य टोली, कार्यक्रम फोकल पर्सन कोशलराज वैद्यलाई...बाँकी
प्युठान अस्पतालमा हैजाका शङ्कास्पद बिरामी फेला परेका छन् । आज बिहान प्युठान अस्पतालमा भर्ना भएका गौमुखी गाउँपालिका वडा नं ५ का ५ जना बिरामी मध्ये ३ जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएको प्युठान अस्पताल विजुवारका मेडिकल...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसवर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका...बाँकी
केहिदिन यताको भारी वर्षाका कारण जिल्लाका ५ वटा वडा कार्यालयसम्म पुग्ने सडक अवरुद्ध छन् । ६४ वटा वडा रहेको प्युठानका ५ वटा वडा कार्यालयदेखि पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएको हो । जिल्लाका ५९ वटा...बाँकी
गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढदेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम सुरु हुँदैछ । उक्त काम सुरु भइरहेको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए । बायो–इन्जिनियरिङ अन्तरगत वृक्षारोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण...बाँकी