News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

काफलबुटाका ५३ बालबालिकालाई न्यानो कपडा वितरण

प्यूठान नगरपालिका–५ काफलबुटा स्थित शिद्धभूमी प्राथमिक विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले बुधवार ५३ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको जनाएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका...बाँकी

गौमुखीको किनाममा होमस्टे सञ्चालन

प्यूठानको गौमुखी, बाइसमुल झरना र नाङ्गी क्षेत्रमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गौमुखीमा होमस्टे सञ्चालनमा आएको छ । गौमुखी गाउँपालिका–२ अर्खा किनाममा सामुदायिक होमस्टेको निर्माण गरी सञ्चालनमा ल्याइएको हो । गौमुखी, नाङ्गिलेख,...बाँकी

सर्वपक्षीय छलफललाई निरन्तरता दिउ

प्यूठान जिल्लामा पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयले विभिन्न विकास निर्माणका कार्यहरू, अवरुद्ध योजनाहरू र रुग्ण बनेका कामहरूलाई समयमा सम्पन्न गर्नका लागि लिएको पहल,गरेको समन्वय र जिल्लाबाट निर्वाचित जनप्रतिनिधि एवं राजनीतिक दलहरूको ऐक्यबद्धता सकारात्मक छ ।...बाँकी

हिंसामा महिला,घटनामा कमी आएन

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि मनाउन थालेको धेरै वर्ष भइसकेको छ । अभियान  अन्तर्गत स्थानीय तहहरूले वडा तहमै कार्यक्रम बनाउँदै आए पनि जिल्लामा महिला हिंसाका घटनामा  कमी आउन सकेको छैन ।...बाँकी

सर्वपक्षीय छलफललाई प्रभावकारी बनाऊ

नेपालको संविधान २०७२ जारी भएसँगै संवैधानिक रूपमा विभिन्न तहका सरकारहरू जनप्रतिनिधिले सञ्चालन गरिरहेका छन्। जनताको आवश्यकता, समस्या, चासो र मागका विषयहरू अव मुख्यतया जनप्रतिनिधिका कर्तव्यका विषयहरू बनेका छन् । त्यसले जनप्रतिनिधिको रिक्ततालाई पूर्णता दिँदै आफ्ना...बाँकी

लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय बनाइने

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा राष्ट्रिय सङ्ग्रहालय निर्माण हुने भएको छ । ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र अध्ययनका लागि धनञ्जय सङ्ग्रहालय निर्माण गर्न थालिएको लुप्लुङ, झुलेनी बराह«क्षेत्र संरक्षण केन्द्रका महासचिव धनेश्वर भण्डारीले बताए । धनञ्जय...बाँकी

उद्योग दिवस: प्यूठानका ५२ जना प्रशिक्षार्थीलाई राष्ट्रिय सीप प्रमाण-पत्र प्रदान

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १ राट्रिय सीप प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, प्रमुख जिल्ला...बाँकी

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ प्यूठानको आयोजनामा शनिवार बाग्दुला स्थित जनता माध्यमिक विद्यालयमा ज्ञान परीक्षा गरिएको हो । परिक्षामा प्यूठान नगरपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयका...बाँकी

कानुनी उल्झनले कोदोको रक्सि ब्राण्डिङ हुन सकेन: गिरी

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले कानुनी उल्झनका कारण गौमुखी गाउँपालिकाले अघि सारेको कोदोको रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम कार्यन्वयनमा समस्या भएको बताएका छन्। झुलेनी नेटवर्कको विशेष सम्वादमा कुरा गर्दै गिरीले स्थानीय तहको आवश्यकता अनुसार संघ र...बाँकी

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु कमी नआउँदा सामाजिक जटिलता बढ्दै गएको भन्दै यसको न्यूकिकरणका लागि साझा धारणा निर्माण गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्यूठानको...बाँकी

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् । ड्राइभर...बाँकी

रजवारामा सकियो बोक्सा लखेट्ने नाच

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा बोक्सा ‘भूतप्रेत’ लखेट्ने मेला सकिएको छ । एक वर्ष बिराएर लाग्ने मेलामा बुधवार धामी झाँक्रीहरूले कला प्रदर्शन गरेका छन् । पुन समुदायका स्थानीयको नेतृत्वमा भूमे पूजाका लागि कात्तिक २० गते पुजारी छनोट...बाँकी