News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन् । भोलि चैत १७ गते मंगलबारबाट १९ गते सम्म महासंघको काठमाडौंमा १३ औँ महाधिवेशन तथा २६ औं वार्षिक साधारणसभा हुँदैछ...बाँकी

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार बिहान बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. को मिनी बस आज बिहान करिब ७ः२० बजे दुर्घटनामा परेको हो ।...बाँकी

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार कार्यालय प्यूठान मार्फत ४ करोड ८७ लाख बजेट विनियोजन भएर पुल निर्माण सम्पन्न...बाँकी

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका लागि हिजोआज भौतिक पूर्वाधारका काम भइरहेका छन् । नौबहिनी गाउँँपालिकाको मुख्य व्यापारिक तथा प्रशासनिक केन्द्र बाहाने बजारलाई जोड्ने दम्ती–धाईरे,धाइरे– अँधेरी...बाँकी

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका थापाले बिहीबार निर्वाचन कार्यालय प्यूठानमार्फत निर्वाचनमा खर्च भएको रकमको विवरण बुझाएर...बाँकी

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । मुख्यमन्त्री आचार्यले नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार...बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन...बाँकी

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति व्यस्त रहने बजार क्षेत्र विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र‘हर्न निषेध’ लेखिएको ट्राफिक चिन्ह अंकित होडिङ बोर्ड...बाँकी

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार पुण्यखोलामा सम्पन्न अधिवेशनले थानेस्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यिय नया कार्यसमिति चयन...बाँकी

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी साधन टिभिएस प्यूठानको आधिकारीक विक्रेता रहेको ओम सप्लायर्स विजुवार भौकाले पुराना बाईक वा स्कुटी एक्सचेन्ज गर्न चाहाने ग्राहकहरुका लागी यहि...बाँकी

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा लग्नुपर्छ । राजनीतिक प्रणाली समयअनुसार अद्यावधिक नहुँदा केवल संस्थागत स्थिरता मात्र प्रभावित हुँदैन, शासन, नीति निर्माण र जनविश्वास समेत कमजोर...बाँकी

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा र विघठित प्रतिनिधिसभाको पूर्नस्थापनाका लागि देशव्यापी रुपमा जनप्रदर्शन गरेको बताएका छन् । प्यूठान सदरमुकाम खलंगामा आयोजित ¥याली तथा जनप्रर्दशनलाई सम्बोधन...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...