News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

झुलेनी नेटवर्क २०८२ चैत्र २२ गते
५६७ पटक
२०८२ चैत्र २२ गते

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट शुरु भएको आगो रातभर लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले बताए । तिब्र गतीमा हाबाहुरी लागेकाले स्थानीयले समयमै आगो  नियन्त्रणमा लिन नसकेकाले  ठूलो क्षति भएको स्थानीयले बताए । आईतबार बिहान मात्र आगो नियन्त्रणमा आएको डिएसपी अधिकारीले बताए ।


आफूहरु अहिले आगलागी स्थलमै रहेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाइले बताए । ‘अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा लिने काममा लागेको छौ,’ उनले भने,‘आगो नियन्त्रणमा आइसकेपछि तत्काल उपलब्ध गराउने राहत प्रदान गर्ने छौ ।’ त्यसको लागि स्थानीय सरकार, रेडक्रस लगायत संघसस्थासंग समन्वय भइरहेको प्रसाइले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...