बि.सं २०४५ सालमा प्यूठान जिल्लामा स्थापित एकमात्र जिल्ला अस्पतलाले पछिल्लो समय प्रभावकारी रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सकिरहेको छैन ।यस अस्पतालले हाल प्यूठान लगायत छिमेकी जिल्लाहरु रोल्पा ,दाङ,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाहरुका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको...बाँकी
स्थानिय उत्पादनको प्रवद्र्धन, वजारीकरण, र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित प्यूठान उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ को तयारीलाई तिव्र रुपमा अगाडि वढाईएको छ। यहि फागुन ८ गतेदेखी १८ गतेसम्म सञ्चालन...बाँकी
उर्जा, जलश्रोत तथा सिचाईमन्त्रि वर्षमान पुनले मुलुक क्रान्तिवाट शान्ति हुदै समृद्धितर्फ अगाडि वढेको वताउनु भयो। २५ औँ जनयुद्ध दिवसको दिन पहिलो प्रहरिचौकि आक्रमण भएको स्थल रोल्पाको होलेरीमा सहिद स्मारकको उद्घाटन गर्दै मन्त्रि पुनले राजनीतिक परिवर्तन...बाँकी
१ फागुन, प्यूठान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कसैको प्रभाव र प्रेरणाभन्दा आफ्नो अध्ययनका कारण कम्युनिस्ट आन्दोलनमा लागेको वताउनु भएको छ। २००७ सालपछी कांग्रेस त्यागेर कम्युनिष्ट राजनीतिमा लागेको सिंहले वताउनु भयो।...बाँकी
दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी
प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले...बाँकी
प्यूठान,मान्डबि गाउपालिकाले जन्तालाई सहज ढङगवाट सेवाग्राहिका लागि वडा कार्यलयमाले दिने सेवा सुविधा र गाउपालिका कार्यलयका सुचना तथा बिबिध गतिबिधिको सुसासन,पारर्दशिता र जबाफदेहिता मैत्रि गाउपालिका बनाउने उदेश्यका साथ वडा स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम वडामै गरीरहेको छ...बाँकी
प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तत्कालीन ने क पा ९एमाले०निकट लोकतान्त्रिक मगर संघ र ने क पा ९माओवादी केन्द्र०निकट मगर राष्ट्रिय मुक्ति...बाँकी
विपदको समयमा प्रभावितहरुलाई सामाग्रीको तुलनामा नगद वितरण प्रभावकारी हुने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन्। नेपाल रेडक्रस सोसाईटीको आयोजनामा नगद हस्तान्तरण पुर्वतयारी कार्यक्रम, नगद हस्तान्तरण तथा कार्यसञ्चालन निर्देशिका-सचेतना सेसनका सहभागीहरुले यस्तो वताएका हुन। शुसासन, पारदर्शिता, वस्तुको गुणस्तरहिनताको...बाँकी
सरकारले वितरण गरेको कृषि अनुदान व्यवसायिक किसानलाई राम्रो अवसर वनेको छ भने अनुदानकै निम्ति कृषिपेसामा जोडिनेलाई झन्जट र समस्या वन्न पुगेको छ। वितरित अनुदानमा प्रस्न उठेसंगै मन्त्रालयले अनुगमनमा कडाई गरेपछी अनुदानकै निम्ति व्यवसाय दर्ता गर्नेहरु...बाँकी
शरीरको बायाँ भाग नचल्ने गरि बिगत केहि महिनादेखी थलिएर बसेका प्युठान नगरपालिका १ साल्घारीका लाल बहादुर नेपालिलाई प्यूठान नगरपालीका ४ जुम्रिका युवा ब्याबसायी कृष्ण खड्काले आज १० हजार सहयोग हस्तान्तरण गरेका छन। हाल जुम्रिमा वस्दै...बाँकी
झिमरुक गाउँपालिका ६ निनिखर्क निवासी ४१ वर्षीया निर्मला जिसी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताए । बुधवार बेलुका घरबाट निस्किएकी उनी नफर्किएपछि खाेजतलास गर्ने क्रममा बिहीबार बेलुका बतासे डाँडा...बाँकी