साउन १८ ,प्युठान प्यूठान नगरपालिका ८ स्थीत कुटी छहरा पर्यटन संभावना बोकेको ठाउँ हो । यो ठाउँ परापुर्व काल देखीनै परिचित ठाउँ भएकाले यसको संरक्षण र पर्यटन प्रवद्दनका लागि स्थानीय बासीहरुको सकृयतामा सोहि ठाउमा जाने...बाँकी
गाँउपालिकाले चिकित्सक भर्ना गरेसंगै गौमुखी गाँउपालीकाको लिवासेस्थित पुजा स्वास्थ्यचौकीमा सेवाग्राही दोव्वर वढी थपिएका छन्। पहिले चिकित्सक आउनुअगाडि दैनिक १०-१२ जना विरामीले सेवा लिने गरेकोमा चिकित्सक बस्न थालेपछि ३०-४० जनाको सख्यामा विरामी आउन थालेको हेल्थ पोष्टले...बाँकी
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण प्यूठानमा हुने नेवारी परम्परागत जात्रा प्रभावित भएको छ । अहिले नेवार जातिको विभिन्न सांस्कृतिक प्रदर्शनी(जात्रा)हरु हुने समय भए पनि कोरोना संक्रमणका कारण रोकिएको नेवा खल प्यूठानका अध्यक्ष बसन्तलाल...बाँकी
प्यूठान नगरपालिका ३, स्थित बिजयनगर रातामाटाका स्थानीय बन्दाबन्दीको सदुपयोग गर्दै व्यवसायीक तरकारी खेतीमा जुटेका छन् । पहिले घरको उपयोगको लागि मात्र तरकारीखेति गर्ने स्थानीय बन्दाबन्दीको कारण फुर्सदीलो भएपछि समयको सदुपयोग गर्दै बजारसम्म पु¥याउनेगरि बारीका पाटाभरी...बाँकी
नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलह वढिरहेका वेला उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षमाझ पार्टी विग्रह रोक्नका लागी भन्दै छ वुदे प्रस्ताव पेश गर्नुभएको छ। उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र प्रतिनिधीसभाको यस...बाँकी
प्यूठानमा सोमवारसम्म ५ जना कोरोना संक्रमित आईसोलेसनमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार हालसम्म जिल्लामा देखिएका ३ सय ३४ जना संक्रमितमध्य ५ जना आईसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ५ जना थपिएसंगै क्वारेन्टाईनमा...बाँकी
भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको...बाँकी
आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु...बाँकी
प्रधानमन्त्री रोजगार कार्यक्रमले लकडाउनले निम्त्याएको संकटमा सहजता थपेको छ। “यति लामो समय लकडाउन हुदा समस्या भएको थियो। रोजगारीले दैनिक गुजारामा सजिलो हुने भएपछी खुसी लागेको छ।” मल्लारानी गाँउपालीका वर्डा नँ ४ निवासी धना वि.क. ले...बाँकी
माण्डवि गाँउपालिकामा क्वारेन्टाईन बाहिर रहेका सुरक्षाकर्मिमा कोरोना संक्रमण देखिएको छ। आज देखिएका गाँउपालिकाका ३७ जना संक्रमितमध्य २ जना क्वारेन्टाईनवाहिर रहेका सुरक्षाकर्मिलाई समेत संक्रमण देखिएको माण्डवि गाँउपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो।...बाँकी
प्यूठानमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। आज विहानसम्मको तथ्याँकअनुसार ४७ जना नया संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १०१ जनाको जाँच हुँदा मान्डवी, झिम्रुक र...बाँकी
मल्लरानी गाँउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वजेटमा कोरोना नियन्त्रण र कोरोनाको प्रभावले रोजगारविहिन भएका नागरिकका लागि लघुउध्यम, कृषि र रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। ४३ करोड ५८ लाख ४६ हजारको वजेट चालू आर्थिक वर्षको...बाँकी