News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, समाचार, स्वास्थ्य

स्वर्गद्वारी जिप दुर्घटना,एक महिलाको मृत्यु,९ जना गम्भीर घाइते

पछिल्लाे अपडेट प्यूठानमा शनिबार जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ की ३२ वर्षिया गुडिया ठाकुर रहेकी छन । दुर्घटनामा अन्य १६ जना सवार घाइते...बाँकी

स्वर्गद्धारी दर्शन गरि फर्किएको जिप दुर्घटना

प्यूठानमा सनिबार जिप दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको लु ३ च ३५३ नम्बरको बोलेरो जिप जिल्लाको स्वर्गद्धारी नगरपालिका ४ कोलबाङ्गमा दुर्घटनामा भएको हो । उद्धार कार्यका लागि दुर्घटना स्थलमा जिल्ला प्रहरी...बाँकी

जिल्लामा १३ जनाले ल्याए ‘ए’प्लस  : मनसुन पाण्डेको मात्र ४ जिपिए

बुधवार सार्वजनिक भएको २०७८ को एसईईको नतिजा अनुसार प्यूठान जिल्लामा सबैभन्दा बढी जिपिए कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा मनसुन पाण्डेको ल्याएकी छिन । पाण्डेले ४ जिपिए प्राप्त गरी जिल्ला प्रथम भएकी हुन् ।...बाँकी

प्यूठान नगरपालिकाले कर बढायो

प्यूठान नगरपालिकाले यस वर्ष घरजग्गाको मूल्यांकन बढाएर कर दोब्बर बनाएको छ । विकास निर्माण र सेवा सुविधामा कुनै सुधार नगरी कर बढाएको भन्दै नगरवासीले विरोध गर्न थालेका छन् । विशेष गरेर प्यूठान नगरपालिका वडा नम्बर...बाँकी

देउखुरीको बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला

दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो । गत असार ३० गते...बाँकी

बिजुवारमा साइन रेसुङ्गा बैकको एटिएम सञ्चालन

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्यूठान नगरपालिका ४ स्थित बिजुवारको शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । असार २७ गते साेमबार देखि एटिएम सेवा सञ्चालनमा ल्याएको बिजुवार शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । यस बैकले...बाँकी

ऐरावतीमा चट्याङ लागेर २ जनाको मृत्यू

प्यूठानको ऐरावतीमा चट्याङ लागेर २ जनाको मृत्यू भएको छ । ऐरावती गाउँपालिका ६ बिजुलीकोटका ७ वर्षीय बालक रोमन परियार र १२ वर्षीय किरण परियारको सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको प्यूठान अस्पताल...बाँकी

आर्थिक अभावले सुनारको उपचारमा समस्या : परिवारबाट सहयोगको याचना

आर्थिक अभावले झिमरुक गाउँपालिका १ सौतामारेका १७ वर्षिय बिमल सुनारको उपचारमा समस्या परेको छ । सुनार असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी अहिले भारतको हरियाणामा चुडामणि मल्टीस्पेशलिटी...बाँकी

विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका घाइते

प्युठानको मरन्ठानामा विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका निरुता गिरि घाईते भएकी छिन । बुधबार दिउँसो १ बजे खाजा खाने समयमा बाल विद्या माध्यमिक विद्यालयको छतबाट लडेर झिमरुक गाउपालिका ६ तोरबाङकी बालिका घाईते भएकी हुन्...बाँकी

धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसे

धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनाको विस्तृत...बाँकी

विपद् घटना: कृत्रिम अभ्यासमा जस्तो अभ्यास साच्चिकै घटनामा हुनुपर्छ

सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको अयोजनामा प्यूठान नगरपालिका ४ बिजुवार स्थित खेलकुद मैदानमा विपद्जन्य घटना सम्बन्धी कृतिक अभ्यास गरिएको छ । स्थानीय तहरुको सहयोगमा गरिएको अभ्यासमा आगलागी, बाढीपहिरो भएपछि उद्द्धार तथा खोज कसरी गर्ने भन्ने...बाँकी

प्यूठानमा भरुवा बन्दुक सहित २ पक्राउ

प्यूठान, प्यूठानमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । जिल्लाको ऐरावती गाउँपालिका वडा १ अमिलेका निम बहादुर घर्तिमगर, र डिलबहादुर सारु पक्राउ परेको जिल्लाप्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी लाल बहादुर विक ले जानकारी...बाँकी