संविधान दिवस को अबसरमा स्वास्थ कर्यालय प्युठानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्युठान अस्पतालमा आउने बिरामीहरु रगत को कमिले कसैले ज्यान गुमाउन नपरोस भनी सोमबार रक्तदान केन्द्रमा कार्यक्रम आयोजना गरिएको स्वास्थ कार्यालय प्युठानका निमित्त...बाँकी
संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको...बाँकी
बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको...बाँकी
संविधान घोषणा भएको ६ वर्ष बित्यो । घोषणाकै बखत यो संविधानले आन्तरिक र बाह्य घात/प्रतिघात सहनुप¥यो । बाह्य दबाबको पर्वाह नगरी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एमाले र माओवादीहरूलाई साथमा लिएर अघि बढेकाले संविधानसभाबाट संविधान घोषणा...बाँकी
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न एमालेको भूमिका अतुलनीय रहेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ’नेपाली समाजलाई स्थायीत्व र...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताएका छन्। सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानको सफल...बाँकी
तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन्...बाँकी
सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषणघोषणा गर्ने गरेको छ। त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ। संविधान दिवसको अवसरमा आइतबार सरकारले ९०३ जनालाई...बाँकी
नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङ आइतवार बिहान ७ बजे लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछी उनी थप उपचारका लागि...बाँकी
प्यूठान नगरपालिका प्यूठानले संविधान दिवसको अवसर पारेर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघीय गणतान्त्रिक नेपालको छैठौ संविधान दिवसको अवसरमा शनिवार बिहान नगरपालिकाको आयोजनामा कार्यालय परिसर, विजुवारको कालिका मन्दिर, गाँजुरी स्थित शहिद पार्क र बौद्धको...बाँकी
मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ । गत साउन १६ गते आएको...बाँकी
शुक्रबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । मिनभवनमा पार्टी कार्यालयको उदघाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् । उक्त भवन मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा...बाँकी