News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसमा स्वास्थ कार्यालय ले गर्‍यो रक्तदान कार्यक्रम

बोम बहादुर परियार२०७८ असोज ४ प्युठान 
८६३ पटक
२०७८ असोज ४ प्युठान 

संविधान दिवस को अबसरमा स्वास्थ कर्यालय प्युठानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्युठान अस्पतालमा आउने बिरामीहरु रगत को कमिले कसैले ज्यान गुमाउन नपरोस भनी सोमबार रक्तदान केन्द्रमा कार्यक्रम आयोजना गरिएको स्वास्थ कार्यालय प्युठानका निमित्त प्रमुख मदुसुदन खड्काले जानकारी गराउनु भयो ।

रक्तदानका बिसयममा अन्तरकृया कार्यक्रम गर्दै स्वास्थ कार्यालयबाट ५ जना कर्मचारिले आज आफ्नो रगत दान गरेका छन । साथै आगामी दिनहरुमा पनि रगत को आबस्यकता पुर्ती गर्नको लागि थप सहयोग गर्ने खड्काले बताउनु भयो ।

त्यस्तै जिल्लामा धेरैजसो बि पोजिटिभ ग्रुप को रगत आबस्यक पर्ने रक्तदान केन्द्रका कर्मचारी सन्तोस अधिकारिले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...