News Portal

रेडियो सुन्नुहोस्

संविधान दिवसको अवसरमा विजुवारमा सरसफाई कार्यक्रम

तेजेन्द्र बि.एम.२०७८ असौज २
१२७६ पटक
२०७८ असौज २

प्यूठान नगरपालिका प्यूठानले संविधान दिवसको अवसर पारेर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघीय गणतान्त्रिक नेपालको छैठौ संविधान दिवसको अवसरमा शनिवार बिहान नगरपालिकाको आयोजनामा कार्यालय परिसर, विजुवारको कालिका मन्दिर, गाँजुरी स्थित शहिद पार्क र बौद्धको मुर्ति राखिएको स्थानमा सरसफाई गरीएको छ ।

कार्यक्रममा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो । घरायसी सरसफाई सँग सँगै वातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि र नगरपालिकाको संभावित पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्न सरसफाई कार्यक्रम गरीएको हो । नेपाल सरकारले असौज २-४ गते सम्म विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निणर्य गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...