News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

आजको राशिफल : २०८१ भाद्र २८ शुक्रवार

मेष प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ । वृष महत्वकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ । आफन्तसँग खटपट हुन...बाँकी

जघन्य अपराधका आरोपि कुर्मिद्वारा लुम्बिनी प्रदेशको मन्त्रिबाट राजिनामा

जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए । शरीर बन्धक अपहरण तथा  ठगीसहित विभिन्न पाँच वटा...बाँकी

मेलम्चीमा पूर्वसचिवसहित ४ जना दोषी ठहर

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर...बाँकी

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको छ । ९ वटा वडा रहेको स्वर्गद्वारी नगरपालिकाको एउटा वडामा मात्र पूर्ण संस्थागत सुत्केरी भएको हो । उक्त पालिकामा आर्थिक...बाँकी

आज दर खाने दिन ! फेरियो चलन

हिन्दु नेपाली धर्मावलम्बी महिलाहरुले आज दर खादै छन् । हरितालिका तीजको ब्रत स्वरुप आज दर खान लागेका हुन् । दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन समेत रहेको छ । विशेषगरी दिदीबहिनी...बाँकी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोष कार्यान्वयनको तयारी

लुम्बिनी प्रदेशमा सहकारी विकास कोषको कार्यान्वयन गरिने भएको छ । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डले प्रदेश सरकारले स्थापना गरेको कोषका कार्यान्वयन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था...बाँकी

प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो

जिल्लामा सुत्केरी हुने महिलाको सङ्ख्या घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा सुत्केरी हुनेको सङ्ख्या घटेको हो । जिल्ला स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क अनुसार बच्चा जन्माउने महिलाको सङ्ख्या घट्दै गएको छ...बाँकी

अशक्तलाई घरमै नागरिकता

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई अशक्त स्थानीयलाई नागरिकता प्रदान गरिएको हो । नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् ।...बाँकी

लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशभर शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । हरितालिका तिजको अवसरमा भदौ २१ गते शुक्रवार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक गरेको छ । २०८० चैत्र २० गतेको लुम्बिनी प्रदेश...बाँकी

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यअवधि १५ दिन थपियो

सहकारी संस्था बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको कार्यअवधि १५ दिन थप भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको कार्यअवधि १५ दिन थप गर्नेसम्बन्धी समितिका सभापति सूर्य थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा राखेको...बाँकी

झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला

प्युठानको झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउसो १ वजे झिमरुक नदीमा बेवारिसे शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । झिमरुक...बाँकी

एमालेले टुंग्यायो गण्डकीमा मन्त्री हुनेको नाम

नेकपा एमालेले गण्डकी सरकारमा मन्त्री हुने ४ जनाको टुंगो लगाएको छ । एमालेबाट बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी,  कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ । आजै...बाँकी