News Portal

रेडियो सुन्नुहोस्

हस्तान्तरण नहुँदा सब-स्टेसन सञ्चालनमा समस्या

 झुलेनी नेटवर्क २०८१ कार्तिक ३०
२५९ पटक
 २०८१ कार्तिक ३०

प्यूठान नगरपालिका–८ दम्तीमा बनेको सब–स्टेसन हस्तान्तरण नहुँदा नियमित सञ्चालनमा आउन सकेको छैन।

नियमित सञ्चालनमा ल्याउनका लागि नेपाल बिध्युत प्राधिकरणले प्राधिकरणको प्यूठान वितरण केन्द्रलाई हस्तान्तरण गर्नुपर्ने वितरण केन्द्रका प्रमुख महेश कुमार दासले बताए । ‘काम सम्पन्न सुरु गर्न सकिने भएको हो, पूर्ण रूपमा सञ्चालनका लागि हामीलाई प्राधिकरणले हस्तान्तरण गर्नु पर्ने हुन्छ, हस्तान्तरण पक्रियाका लागि कागजात बनाएर पठाएका छौँ । एक दुई महिना लाग्छ ।’दासले झुलेनी नेटवर्कसँग भने। अहिले दन्ती नजिक मात्र सब-स्टेसनबाट लाइन दिइएको उनको भनाई छ।

२०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सब–स्टेसन सर्वपक्षीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडी सम्पन्न गरेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणबाट हस्तान्तरण नहुँदा सब–स्टेसन सञ्चालनमा आउन सकेको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...