प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठक सकिएको छ। बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष...बाँकी
पूर्णिमाको अवसरमा आज प्यूठानका विभिन्न स्थानमा मेला लाग्दैछ। प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रस्वर महादेब मन्दिर दाखाक्वाडी मेला, माक्रे मन्दिर नौबहिनी ६ र ८ को मेला, बाँदिकोट मेला, लगायत जिल्लाका विभिन्न स्थानहरुमा मेला लाग्दैछ। दशैँपछिको पूर्णिमा...बाँकी
प्यूठान, जिल्लाका ग्रामीण क्षेत्रमा भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल थालेकी छन् । जिल्लाका दुर्गम क्षेत्रमा पुगेर सामाजिक समस्या बारे सचेतना अभियान सञ्चालन गर्न थालिएको आचार्यले बताइन । भदौ अन्तिम...बाँकी
बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ ।...बाँकी
विश्व दृष्टि दिवसको अवसरमा प्युठानमा ४९ जनाको आँखाजाँच गरिएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा २४ पुरुष र २५ महिलाको आँखाजाँच गरिएको हो । ‘आखालाई माया गरौ , बालबालिकाको आखालाई बिशेष...बाँकी
झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो । आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन...बाँकी
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको...बाँकी
मेष कुनै मन्दिरको दर्शन हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।...बाँकी
जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल संग कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरेको हो । भेटघाटमा पत्रकारहरुले जिल्लाको शान्ती सुरक्षा र सुचना प्रवाहमा...बाँकी
नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । सम्मेलनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सिको अध्यक्षतामा भएको कार्यक्रमको...बाँकी
मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । वृष राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ ।...बाँकी
मेष धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । वृष मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन...बाँकी