News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर २ आइतवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर २
५३१ पटक
२०८१ मंसिर २

मेष

बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ।

वृष

राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक वर्गबाट प्रशंसा र सहयोग मिल्नुका साथै आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राखौं।

मिथुन

शत्रुहरूको प्रभाव बढ्ने छ। नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू मिल्ला। कार्यक्षेत्रमा अतिरिक्त काम गर्नुपर्ने हुन्छ। धन खर्चको योग छ।

कर्कट
आजका दिन व्यावसायिक योजनाहरू सफल रहनेछन् जसले गर्दा आत्मविश्वास बढ्ने छ। पठन(पाठनको लागि समय उत्तम रहेको छ। शत्रुहरू परास्त हुनेछन् ।

सिंह

आज हजुर भित्रबाट ऊर्जावान हुनुहुन्छ। समयभन्दा अघि काम पूरा हुनेछन्। शिक्षा वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ। समाजको माङ्गलिक कार्यमा सहभागी हुने प्रयास गर्नुहोला।

कन्या

जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। अदालतमा चलिरहेको मुद्दा हजुरको पक्षमा आउने योग छ। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ।

तुला
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। जीवनसाथी वा सन्तानलाई लिएर चिन्ता रहनेछ। नोकरी वा कारोबारमा दिन अनुकूल रहेको छ भने साँझ सम्म कुनै अप्रत्यासित लाभ मिल्ने योग छ।

वृश्चिक

आजको दिन हजुरलाई सबै क्षेत्रमा सफलता मिल्ने योग छ। समाजमा प्रतिष्ठा बढ्नको साथै खान(पानको लागि धन खर्चको योग छ। वैवाहिक जीवन अनुकूल रहेको छ ।

धनु
आर्थिक पक्ष मजबुत रहनेछ। व्यापारमा पुरानो समयदेखि रोकिएका काम बन्नेछन् तर स्वास्थ्यलाई लिएर लापरवाही न गर्नुहोला । मित्रको सहयोगले लाभ मिल्नेछ।

मकर
गरेको कामबाट लाभ हुनेछ। आम्दनीका स्रोत बढ्नुको साथै स्वास्थ्य सबल रहनेछ। जानकारको सल्लाहले नै नयाँ निर्णयहरू लिनुहोला। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कुम्भ

आज अचानक नयाँ काम नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। वाहन चलाउँदा सावधान रहनुहोस्। लामो दूरीको यात्रा गर्दाखेरि सामानको ध्यान राख्नुहोस्। भूमि(भवनको किनबेचमा कागजी कारबाहीमा ध्यान दिनुपर्ने हुन्छ।

मीन

आज छोटो समयमा ठूलो काम हात लागि पर्नेछ। हिम्मतले काम अगाडि बढाउनुहोला। लगनशीलतामा कमी नल्याउनुहोस्। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। चलचित्र र मिडियाको क्षेत्रबाट लाभ मिल्नेछ।

श्रोत:  हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...