News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १३ बिहिवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १३
५५८ पटक
२०८१ मंसिर १३

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

भाग्यले साथ दिनेछ। धन वा सुखमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। घरपरिवारमा मांगलिक कार्यले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ। आफन्त र जीवन साथीसँग मनमुटावको सम्भावना रहेको छ। आर्थिक कार्यमा गरिएका प्रयासहरू सफल रहनेछन्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कार्यक्षेत्रमा हजुरको इच्छापुर्ति हुनेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारबाट लाभ मिल्नेछ। भाइबहिनीबाट घर परिवारमा सहयोग मिल्नेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु,

नयाँ योजनाहरु सफल रहनेछन्। लामो समयदेखि रोकिएको धन मिल्ने योग रहेको छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। कार्य क्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। कार्य क्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ। नजिकका मानिसहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ । यात्रा गर्दा आफ्नो सामानको खयाल राखौं।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

समाजमा मान प्रतिष्ठा बढ्नेछ। अग्रिम कार्यको प्रतिफल मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभको साथै नयाँ अवसरहरू मिल्नेछन्।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

पिताको स्वास्थ्यमा सुधारको योग छ। वैदेशिक शिक्षालाई लिएर शुभ सूचना मिल्नेछ। व्यवसायसँग सम्बन्धित यात्रा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छरछिमेकीहरूसँग मनमुटाव रहन सक्छ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

पहिला रोकिएका कार्यहरू सम्पादन हुनेछन्। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

विश्वासिलो पात्रबाट धोखा मिल्न सक्छ। आफ्नो बोलीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। आफ्नो स्वास्थ अनुसार खानपानमा ध्यान दिनुहोस्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज कार्यक्षेत्रमा हजुरको प्रसिद्धि बढ्नेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ।

श्रोत: हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...