News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर ८ शनिवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर ८
५२६ पटक
२०८१ मंसिर ८

मेष

कार्यक्षेत्रमा राम्रो मानसम्मान पाइनेछ। पहिला बिग्रेका कार्यहरूलाई सुधार गर्न अनुकूल समय रहेको छ। कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय सबैतिरबाट लाभान्वित हुनुहुनेछ।

वृष

जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। जग्गा जमिन वा पसल किन्ने सोच थियो भने सफलता मिल्नेछ। पुरानो कुरालाई लिएर मन अशान्त थियो भने शान्त हुनेछ। गणित वा आइटी क्षेत्रका विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ।

मिथुन

सोधेको कुराको मात्रै प्रतिक्रिया दिनु उचित हुनेछ। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ।

कर्कट

कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस् । कार्यक्षेत्रमा लापरवाही देखि बच्नुहोस्। विद्यार्थी वर्गहरू लक्ष्य निर्धारण गरेर आफ्नो कार्य गर्नुहोस्। आजको दिन धैर्यतामा कमी रहनेछ।

सिंह

व्यर्थको काममा ऊर्जा वा पैसा खर्च नगर्नुहोस्। ऋण दिनबाट बच्नुहोस्। यात्रा सामान्य रहको छ। कार्यक्षेत्रमा भाग(दौड रहनेछ। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्।

कन्या

आयका नयाँ स्रोतहरू बन्नेछन्। अग्रिम योजनाहरूमा सफलता मिल्ने य‍ोग छ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ।

तुला

संगीत वा कला क्षेत्रबाट हुनुहुन्छ भने प्रशंसा हुनेछ। विलासी वस्तुको लागि धन खर्च हुने योग छ। कार्यक्षेत्रमा कार्यको जिम्मेवारी बढ्नेछ। पितासँग मनमुटावका योग छन्।

वृश्चिक

कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ।

वृश्चिक

कार्यक्षेत्रमा कार्यको सफलताले मन उत्साहित रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। यात्रा लाभदायी रहनेछ। प्रेम सम्बन्ध सुखमय रहनेछ र जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ।

धनु

कार्यक्षेत्रमा काम बिग्रेको भए मन चिन्ताग्रस्त रहनेछ। सोचेका काम पूरा हुनेछन्। समाजमा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। नयाँ कार्यको शुरूवात नगर्नु होला धैर्य राख्नुह‍ोस्।

मकर

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। अर्कालाई सल्लाह दिनबाट बच्नुहोस्। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ।

कुम्भ
कार्यक्षेत्रमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। आर्थिक कारोबारमा परिस्थितिलाई बुझेर निर्णय लिनुहोस्। व्यापार व्यवसायमा धोखा मिल्ने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्।

मीन

आयस्रोत सफल रहनेछ। व्यापार व्यवसायमा अरूको देखासिकी गरेर निर्णय नलिनुहोला। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। राजनीतिक क्षेत्रमा मान बढ्नेछ। ईर्ष्या नगर्नु नै उत्तम रहनेछ।

श्रोत:  हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...