News Portal

रेडियो सुन्नुहोस्

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

झुलेनी नेटवर्क२०८१ मंसिर १६
९५३ पटक
२०८१ मंसिर १६

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने तयारी भैरहेको आयोजकले जनाएको छ । बजार इलाकाले आज पत्रकार सम्मेलन गरेर महोत्व लगाउने बारे जानकारी गराएको हो ।
पुस ५ देखी पुस १७ गते सम्म महोत्सवको आयोजना गरिएको छ । महोत्सव स्थल प्यूठान नगरपालिका ७ स्थित टिकुरी बसपार्क नजिकै रहने प्यूठान उद्योग बाणिज्य संघ प्यूठान बजार क्षेत्रका अध्यक्ष प्यार अलिखानले बताए ।जिल्लाका व्यापारी हरुलाइ ५० प्रतिशत छुटमा स्टल प्रदान गर्ने र कृषक हरुलाइ निशुल्क स्टल राख्न दिइने उनले बताए । १२ दिन सम्म लाग्ने महोत्सवमा २ करोडको कारोवार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...