प्युठान नगरपालिका ८ बाग्दुला बजारवाट १५ किलो भन्दा बढी अखाद्य मासु बरामद गरिएको छ । शुक्रबार बजार अनुगमनका क्रममा बाग्दुलामा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीबाट १५ किलो ९३ ग्राम अखाद्य मासु बरामद गरिएको...बाँकी
राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार संघको पाचौं स्थापना दिवसको अवसरमा राष्ट्रिय दलित पत्रकार संघ प्युठानको समन्वयमा प्युठान अस्पतालले ३ जना अस्पतालमा उपचाररत विरामीको ...बाँकी
१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् । जनतालाई साँच्चीकै गणतन्त्र आएको अनुभव दिलाउनको...बाँकी
प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग...बाँकी
प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत...बाँकी
गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतम शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात त्लेा विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण...बाँकी
जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । आई.पि.भी...बाँकी
नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया...बाँकी
नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न भएको छ । इ.एल.सी ए संस्थाको सहयोगमा शुक्रवार होटल आयुष्मा जुम्रीमा नगरपालिका स्तरिय गोष्ठी सम्पन्न भएको हो । दलित कल्याण...बाँकी
मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन । वृद्ध वृद्धाहरुका लागि सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता आइतबार मल्लरानी गाउँपालिका –३ का वडाध्यक्ष नोमराज पौडेलले दुर्गा बहादुरको...बाँकी
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् । प्यूठान अस्पत्तालको भौतिक संरचना, निर्माणाधिन संरचनाहरु, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला लगायत सवै क्षेत्रको निरिक्षण गरेपछि मन्त्रि पुनले अस्पत्तालको विकासका...बाँकी
प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुको प्रतिनिधित्व हुने गरी वुधबार जुम्री स्थित होटल आयुष्मा मा बसेको बैठकले सिद्धार्थ बैंकमा कार्यरत हरी प्रसाद न्यौपानेको...बाँकी