नेपालगन्ज मेडिकल कलेजले अत्याधुनिक प्रविधियुक्त दन्त सेवा आरम्भ गरेको छ । अहिलेको नयाँ प्रविधिसहितको अत्याधुनिक मेसिनबाट दाँत रोगको उपचार आरम्भ गरिएको अस्पतालका जनसम्बन्ध अधिकारी राम बहादुर मल्लले बताए । उक्त कलेजले ५ वर्षे विडिएस कोर्स...बाँकी
शैक्षिक सत्र सुरु भएको तिन महिना बित्दै छ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा शून्य आएका १८ विद्यालयहरू शैक्षिक सुधारका लागि योजना बनाएर लागेको बताएका छन् । प्युठान नगरपालिका–५ जुम्रीकाँडा स्थित सिद्ध माध्यमिक विद्यालयले...बाँकी
मेष आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वृष समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ...बाँकी
गलत नियतका केही व्यक्ति सहकारी क्षेत्रमा प्रवेश गर्दा समग्र सहकारी क्षेत्र बदनाम हुनुपरेको नेपाल बचत तथा ऋण सहकारी सङ्घ ली.का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताएका छन् । गलत मान्छेहरूले सहकारीमार्फत चलाएको धन्दाका कारण सबै सहकारीमाथि...बाँकी
मेष आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । वृष जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ ।...बाँकी
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन माण्डवी गाउँपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । गाउँपालिका भित्र रहेका कानुन विपरीत अतिक्रमण तथा प्रयोग भएका जग्गाहरूलाई फिर्ता ल्याउने निर्णय अनुरूप संरचना तथा आफ्ना सामग्री हटाउन बुधवार ३५...बाँकी
मेष आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वृष आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा...बाँकी
जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै शिक्षामा ठुलो लगानी गरे पनि शिक्षा क्षेत्र सुधार हुन सकेको छैन । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा जिल्लाका ९ वटै स्थानीय तहको चिन्ताजनक आएको छ...बाँकी
मेष विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ । वृष मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ ।...बाँकी
काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।...बाँकी
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका छन् । हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ ।...बाँकी
मेष आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला । वृष आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था...बाँकी