News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, मुख्य समाचार, समाचार

नेफ्स्कुनद्वारा  विजय फूलबारी लुम्विनी प्रदेशको उत्कृष्ट साकोस छनोट

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानलाई  लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा...बाँकी

एक वर्षमा १८ हजार बढीको आँखा जाँच, ४ सय बढीको शल्यक्रिया

प्युठान जिल्लाभर गत आर्थिक वर्षमा  १८ हजार ५ सय ४ जनाले आँखा जाँच गराएका छन् । आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२...बाँकी

आजको राशिफल : २०८१ भाद्र १ शनिवार

मेष आज आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ । वृष आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ...बाँकी

आजको राशिफल : २०८१ श्रावण ३२ शुक्रवार

मेष आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ । वृष मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला...बाँकी

नगरपालिका क्षेत्रमै नक्सा पास विना बन्छन् घर

प्युठानको झिमरुक फाँटमा अव्यवस्थित घर निर्माण भइरहेका छन् । यसले गर्दा एकातिर झिमरुक फाँट कुरूप बन्दै गएको छ भने अर्को तिर बसोबास अव्यवस्थित भएको छ । भवन निर्माण संहिता मिचेर दिनानुदिन भवन वृद्धि हुँदै जाँदा...बाँकी

आजको राशिफल: २०८१ श्रावण ३१ बिहिवार

मेष लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ...बाँकी

गौमुखी गाउँपालिका र बैङ्कबिच ३ बुँदे सहमति, वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण हुने

गौमुखी गाउँपालिका र नेपाल एस.बि.आई बैङ्कबिच सहमति भएको छ । बैङ्कले वडा तहमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नमानेपछि गौमुखी गाउँपालिकाका जनप्रतिनिधिले आन्दोलन सुरु गरेका थिए । समस्या समाधानका विभिन्न विकल्प सुनाउँदा समेत बैङ्कले बेवास्ता...बाँकी

आजको राशिफल : २०८१ श्रावण ३० बुधवार

मेष आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । वृष निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ...बाँकी

टमाटर खेती नै आम्दानीको मुख्य श्रोत, सतायो रोगले

व्यावसायीकरुपमा टमाटर खेति गरेका प्यूठान नगरपालिका ६ माझकोटका किसान टमाटरमा रोग लागेपछि चिन्तित भएका छन् । लटरम्मै फलेर पाक्न थालेको टमाटरमा रोगलागेर कुहिएपछि किसान चिन्तित भएका हुन् । माझकोटस्थित माझपोखरी, बह्रापाती, मैदान, बर्बोट, भद्रेपाँटा लगायतका...बाँकी

आजको राशिफल :२०८१ श्रावण २९ मंगलवार

मेष आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ । वृष आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला...बाँकी

प्यूठानमा रगत दान गरि युवा दिवस मनाइयो

आज २५ औ अन्तर्राष्ट्रिय युवा दिवस प्यूठानमा रक्तदान गरि मनाइएको छ । युवा गैर सरकारी सस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा रक्तदान गरि दिवस मनाइएको हो । प्यूठान अस्पतालमा गरिएको...बाँकी

आजको राशिफल : २०८१श्रावण २८ सोमवा

मेष आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ । वृष आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन...बाँकी