न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ । सम्मेलनको मंगलबार प्यूठानका प्रतिनिधि सभा सदस्या सूर्य थापाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सांसद...बाँकी
जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका कारण परेको समस्यालाई मध्यनजर गर्दै नयाँ ट्रान्सफर्म राखेर विद्युत लाइन विस्तार गरिएको हो । नयाँ लाइनको सोमबार प्यूठानका संघिय सांसद...बाँकी
गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले श्रीमती तोयासरा मल्लको स्मृतिमा शुक्रवार ५० हजारको...बाँकी
प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा नमिल्दा प्रमुख प्रशासकीय अधिकृतहरु समय अवधिसम्म नबस्ने, भाग्ने गरेको कुरा बेला बखत आइरहेकै हुन् । यसले गर्दा सेवाग्रहीले दुःख पाउन...बाँकी
गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार जिल्लाका ७५ स्थानमा आगलागी भएको छ। चैत र वैशाखको महिनामा गरी हालसम्म...बाँकी
राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ । जुम्रीमा बसेको शाखाको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा बसेको बैठकले दलितका कला, सिपसंग...बाँकी
नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो। पूर्वराष्ट्रपति भण्डारीलाई...बाँकी
२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले...बाँकी
गृह मन्त्रालयले बिहिबार भोली सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र ९ईद० चैत २९ गते बिहिबार परेको हुँदा सार्वजनिक बिदा दिईएको जानकारी गराएको हो । नेपाल...बाँकी
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो...बाँकी
राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी सम्झना , सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्री गर्दैै उनी सनिवार प्युठान जुम्री आएका हुन । विरगञ्ज कृषी औजार...बाँकी
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा . लि प्युठानले लामो दुरीमा चल्ने यात्रु सेवा रात्री बसहरुमा अनिवार्य २ जना लाइसेन्स प्राप्त चालक राख्न निर्देशन दिएको छ । बुधवार प्रा.लि ले एक सूचना जारी गर्दै सवारी दुर्घटना...बाँकी