नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।...बाँकी
प्रधानमन्त्रि केपि शर्मा ओलिले विश्वासको मत पाएका छन्। मतको विभाजन यस्तो छ: जम्मा मत – २६३ पक्षमा प्राप्त मत – १८८ विपक्षमा प्राप्त मत – ७४ नो भोट- १...बाँकी
जिल्ला प्रहरी कार्यालय प्युठानले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयको हलमा आइतवार पत्रकार भेटघाट कार्यक्रम गरी गत आर्थिक वर्षको प्रगति सार्वजनिक गरेको हो । आ.व. २०८०/०८१ को वार्षिक प्रगति विवरण...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको श्रोतले बताएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत...बाँकी
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् । सम्मानको क्रममा प्युठान...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सुनाएको ७ बुँदे सहमति यस्तो छ : १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको...बाँकी
सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था...बाँकी
राष्ट्रिय सभाको बैठक आज दिउसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रिले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने संभावित कार्यसूची रहेको छ । त्यस्तै आज हुने सोह्रौँ अधिवेशनको २८ औँ बैठकमा राष्ट्रपतिको कार्यालयवाट...बाँकी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै...बाँकी
१८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सत्ताबाट बाहिरिएका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन् । बहुमतका लागि प्रचण्डलाई १३८ जना सांसदको साथ आवश्यक थियो तर...बाँकी
यूवा गैरसरकारी संस्था महासंघ प्यूठानको भेला सम्पन्न भएको छ । मंगलबार जुम्रीमा भएको भेलाले प्रज्वल पहाडीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बोम बहादुर परियार, सचिव बिमल प्रसाद पोख्रेल, सहसचिव...बाँकी
प्यूठानको मल्लरानी गाउँपालिका ३ धरमपानी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले सुत्केरीलाई स्ट्रेचरमा बोकेर घर पुर्याएका छन् । लगातार परेको तीन दिनको अविरल बर्षाले बाटो अवरुद्ध गरेपछि गाडी नचल्दा स्वास्थ्यकर्मीहरु मिलेर आइतबार सुत्केरीलाई स्ट्रेचरमा बोकी घर पुर्याएका...बाँकी