News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भारी वर्षा, सबै नदिको बहाव बढ्यो, बाटाहरु अवरुद्ध

झुलेनी नेटवर्क२०८१ श्रावण १६
१४१ पटक
२०८१ श्रावण १६

प्यूठान जिल्लाभर भारी वर्षा भइरहेको छ ।

वर्षाका कारण झिमरुक, माडि नदिसहित सवै सहायक नदिहरुमा पानि र भलको मात्रा बढेको छ ।

भालुवाङ्ग–प्यूठान सडकखण्ड पुर्ण रुपमा अवरुद्ध छ ।

उक्क्त खुलाउन प्रयास भईरहेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

पहिरो, लेदो, भल, बाढी जस्ता कारण अन्य धेरै सहायक बाटाहरु पनि अवरुद्ध छन् ।

मरन्ठानामा भुस्वाङ्ग खोला पसेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...