News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, राजनीति, समाचार

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक...बाँकी

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले विशेषज्ञ सेवा लिएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ । बुधबार भएको एक दिने शिविरबाट २७ महिला र १९...बाँकी

प्यूठान नगरपालिकाले दियो अपाङ्ग महिलालाई बाख्रा

प्यूठान नगरपालिकाले अपाङ्गता भएका महिलाहरुका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिला अपाङ्गताहरुलाई बाख्रा पालन सम्बन्धि सीप विकास तालिम सहित बाख्रा हस्तान्तरण गरेको हो । नगरपालिका भित्र रहेका १० वटै वडाका १/१ जना अपाङ्गता...बाँकी

आँखा अस्पतालले गर्‍यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालले जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिजुवार स्थित आँखा अस्पतालको सभाहलमा भएको कार्यक्रममा आँखा अस्पतालकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले आर्थिक बर्ष २०७९/०८०...बाँकी

शनिबार राती आएको हावाहुरीले प्यूठानमा क्षति

शनिबार राती आएको हावाहुरीले प्यूठानको विभिन्न ठाउँमा भौतिक क्षति गरेको छ । नौबहिनी गाउँपालिका ३ स्थित ठण्डा आधारभूत विद्यालयको छाना, स्थानीय लिल बहादुर घर्ती मगरको घरको छाना उडाएको छ । त्यस्तै प्यूठान नगरपालिका ६ माझकोट...बाँकी

बाग्दुलामा १५ किलो भन्दा बढी अखाद्य मासु बरामद्

प्युठान नगरपालिका ८ बाग्दुला बजारवाट १५ किलो भन्दा बढी अखाद्य मासु बरामद गरिएको छ । शुक्रबार बजार अनुगमनका क्रममा बाग्दुलामा मासु व्यवसाय गर्दै आएका २ जना व्यापारीबाट १५ किलो ९३ ग्राम अखाद्य मासु बरामद गरिएको...बाँकी

स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया

राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा ३ जना विरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार संघको पाचौं स्थापना दिवसको अवसरमा राष्ट्रिय दलित पत्रकार संघ प्युठानको समन्वयमा प्युठान अस्पतालले ३ जना अस्पतालमा उपचाररत विरामीको ...बाँकी

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् । जनतालाई साँच्चीकै गणतन्त्र आएको अनुभव दिलाउनको...बाँकी

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग...बाँकी

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत...बाँकी

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै, लुम्बिनीमा बिशेष समाराेह हुने

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतम शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात त्लेा विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण...बाँकी

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । आई.पि.भी...बाँकी